जिल्ला अदालत तनहुँले नायक पल शाहले नाबालिकालाई जवरजस्ती करणी गरेको देखिन आएको ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । ‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले वर्ष १५ की परिवर्तित नाम ०७८–७९ व्यास–१२ लाई ललाई फकाई विवाह गर्छ भनी प्रलोभन देखाई जवरजस्ती करणी गरेको देखिन आएकोले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हने गरी हाललाई निज प्रतिवादी पल शाह भन्ने पर्णविक्रमा शाहलाई मलकी फौजदारी कार्यविधि संहिता, २०७४ को