भारतको सरकारी कम्पनी एमसीसीमा परामर्शदाता, विवादित उपपरामर्शदाता सदर

२८ असोज, काठमाडौं । भारतीय सरकारी कम्पनी ‘वापकोस लिमिटेड’ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत बन्ने प्रसारणलाइन परियोजनाको सुपरीवेक्षण परामर्शदाता (सुपरभिजन कन्सल्टेन्ट ) चयन भएको छ । विवादमा परेको नेपाली परामर्शदातृ कम्पनी टोटल म्यानेजमेन्ट सर्भिस (टीएमएस)लाई उपपरामर्शदाता  (सब कन्सल्टेन्ट) राखेर ठेक्का प्रक्रियामा सहभागी भएको वापकोस नै परामर्शदाता चयन भएको हो । करिब ९२ अर्ब रूपैयाँ लागतको […]

सम्बन्धित सामग्री

माथिल्लो कर्णालीमा जीएमआरसँगै अर्को भारतीय कम्पनी सतलज पनि थपियो

१७ पुस, काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजना बनाइरहेको भारतीय सरकारी कम्पनी एसजेवीएन (सतलज जलविद्युत निगम)  लिमिटेडले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना पनि बनाउने भएको छ । सन् २०१४ मा अरुण तेस्रो बनाउन एसजेभीएन तथा माथिल्लो कर्णाली बनाउन भारतकै जीएमआर लिमिटेडसँग एकै दिन परियोजना विकास सम्झौता भए पनि कर्णाली परियोजना अघि बढ्न सकेको थिएन […]

भीयूसीएलले भन्यो- ज्ञान हस्तान्तरणका लागि युरोप भ्रमण

२ कात्तिक, काठमाडौं । सरकारी कम्पनी विद्युत उत्पादन कम्पनी (भीयूसीएल)ले ऊर्जा मन्त्रालयका अधिकारीहरु र कम्पनीका पदाधिकारीहरु ‘ज्ञान हस्तान्तरण (नलेज ट्रान्सफर) र निरीक्षण सुपरीवेक्षण (इन्सपेक्सन सुपरभिजन)’का लागि युरोप भ्रमणको प्रक्रिया अघि बढाएको बताएको छ । ऊर्जा मन्त्रालय र अन्तरगतका निकायहरुका अधिकारीहरु विदेश भ्रमणमा रहेकोबारे अनलाइनखबरमा प्रकाशित समाचारमा कम्पाीबारे उल्लेखित प्रशंगहरुमा ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले समाचारको खण्डन […]

टेलिकम कम्पनीले किन गुमाए वर्षमै २० अर्बसम्म आय ?

२५ असोज, काठमाडौं । आर्थिक वर्ष २०७४/७५ मा दूरसञ्चार सेवा प्रदायक सरकारी कम्पनी नेपाल टेलिकमले ३८ अर्ब ९९ करोड र निजी क्षेत्रको एनसेलले ५९ अर्ब ६९ करोड रुपैयाँ कमाउँथे । तर, आर्थिक वर्षमा २०७८/७९ आइपुग्दा नेपाल टेलिकमको ३७ अर्ब ५५ करोड र एनसेलको आम्दानी ३९ अर्ब ५१ करोडमा झर्‍यो । यो ४ वर्षमा ग्राहक संख्या […]

पाकिस्तान सरकारले अब विदेशी मुलुकलाई सरकारी कम्पनी बेच्ने, इमरान खानको विरोध

पाकिस्तानको मन्त्रिपरिषदले सरकारी सम्पत्ति बेच्न बाटो खोलिदिने एक अध्यादेश ल्याएको छ । क्याबिनेटले सरकारी सम्पति विदेशी मुलुकलाई बेचेर देशलाई टाट पल्टिनबाट जोगाउन यो अध्यादेश ल्याएको बुझिएको छ । अध्यादेशमा विदेशीलाई सरकारी कम्पनी बिक्री गर्दा आकर्षित हुने ६ नियामक जाँच नहुने व्यवस्था गरेको छ ।  अध्यादेश लागू गरेर पाकिस्तानले आफ्नो तेल र ग्यास कम्पनीहरू संयुक्त अरब इमिरेट्स (युएई) लाई बेच्न लागेको आशंका गरिएको छ । यसका अतिरिक्त साउदी अरेबिया र चीन जस्ता देशहरूलाई पनि केही कम्पनी बेचिने प्रक्

अरुण तेस्रोका लागि भारतीय कम्पनीले जुटायो १ खर्ब लगानी

११ फागुन, काठमाडौं । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन)ले नेपालमा सञ्चालन हुने अरुण तेस्रो जलविद्यतुत परियोजनाका लागि ६३ अर्ब ३३ करोड भारतीय रुपैयाँ (एक खर्ब १ अर्ब रुपैयाँ) लगानीका लागि बैंकहरुसँग सम्झौता गरेको छ । एसजेभीएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनीले मंगलबार भारत  र नेपालका विभिन्न बैंकसँग ऋण सम्झौता गरेको हो । भारतीय मिडिया […]

थप १० प्रकारका औषधि उत्पादन गर्दै सरकारी कम्पनी

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले थप १० प्रकारका औषधि उत्पादन गर्ने भएको छ । बजारमा सिटामोल अभावसँगै थप उत्पादनको दबाब भोगिरहेको यो उद्योगले एमजीटसहित थप १० प्रकारका औषधि उत्पादनका लागि अनुमति पाएको हो । उद्योगले अत्यावश्यकीय प्रकृतिका औषधि उत्पादनका लागि तयारी भइरहेको जनाएको छ ।पाँच वर्षअघि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा पुनः सञ्चालनमा आएको नेपाल […]

भारतीय सरकारी कम्पनी कोन्करकाे ताेडियाे एकाधिकार, घटायो कार्गो भाडा

वीरगञ्ज – भारतीय कम्पनी कोन्करले कार्गाे भाडा घटाएको छ। कोन्करले सूचना जारी गर्दै रेलमार्फत नेपाल आउने कार्गाे भाडा घटाएको हो। सिर्सिया सुख्खा बन्दरगाहमा बुधबार पहिलोपटक भारतीय निजी कम्पनीको रेल्वे कार्गाे आएसँगै कोन्करले भाडा घटाएको हो। ९० वटा कार्गाे बोकेको निजी कम्पनीको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आएको थियो। यसअघि सिर्सिया सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि २०६१ सालदेखि […]

चीनविरुद्ध ट्रम्पको अर्को आक्रामक निर्णय, शाओमीको फोनसहित ९ कम्पनी प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरी २० देखि सत्ताबाट बिदा हुँदैछन्। निस्कँदा निस्कँदै चीनविरुद्ध अर्को आक्रमक प्रतिबन्धको निर्णय गरेका छन्। ट्रम्प प्रशासनले चिनियाँ सरकारी कम्पनी चाइना नेशनल अफ्शोर ओयल र मोबाइल फोन उत्पादक शाओमीलाई कालो सूचिमा राखेको हो। यससँगै अमेरिकासँग चीनबाट हुने आयात रोक्ने अधिकार बढेको छ।   अमेरिकी वाणिज्य मन्त्रालयलाई…