उद्योगीले नै उत्पादन गर्दैनन् सिटामोल, निजीलाई दोष दिँदै पन्छिँदै सरकारी कम्पनी पनि

काठमाडौं : कोरोनाको पहिलो लहर उच्च बिन्दुमा पुग्दा अस्पतालहरुमा अक्सिजनको चरम अभाव सिर्जना भएको थियो। तर तेस्रो लहर सुरु हुँदा भने बजारमा सिटामोल अभाव सुरु भयो। सामान्तय सजिलै पाइने औषधि हो सिटामोल। तर पछिल्लो समय छिटपुट पाइने बजारबाट पनि स्टक लुकाइएको छ। अभाव देखियो भन्ने खबर बाहिरिएपछि किन्न खोज्नेको लर्को…

सम्बन्धित सामग्री

भीयूसीएलले भन्यो- ज्ञान हस्तान्तरणका लागि युरोप भ्रमण

२ कात्तिक, काठमाडौं । सरकारी कम्पनी विद्युत उत्पादन कम्पनी (भीयूसीएल)ले ऊर्जा मन्त्रालयका अधिकारीहरु र कम्पनीका पदाधिकारीहरु ‘ज्ञान हस्तान्तरण (नलेज ट्रान्सफर) र निरीक्षण सुपरीवेक्षण (इन्सपेक्सन सुपरभिजन)’का लागि युरोप भ्रमणको प्रक्रिया अघि बढाएको बताएको छ । ऊर्जा मन्त्रालय र अन्तरगतका निकायहरुका अधिकारीहरु विदेश भ्रमणमा रहेकोबारे अनलाइनखबरमा प्रकाशित समाचारमा कम्पाीबारे उल्लेखित प्रशंगहरुमा ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले समाचारको खण्डन […]

फुकोट-कर्णालीको ५१ प्रतिशत शेयर भारतीय कम्पनी एनएचपीसीलाई

नेपालको सरकारी निकाय विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको जलासययुक्त फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय सरकारी कम्पनी एनएचपीसीको समेत लगानीमा निर्माण हुने भएको छ ।  ४२६ मेगावाट क्षमताको सो आयोजनाको लागत करिब रु ६१ अर्ब ८६ करोड अनुमान गरिएको छ । आयोजना भारतीय कम्पनीलाई दिने कि नदिने भन्ने बारेमा दशेभित्र परस्पर विरोधी मत रहँदै आएको …

एमजीले भारतमा ८० हजार कार बेच्ने, यस्तो छ दुई ईभीको हिस्सा

काठमाडौं । चिनियाँ सरकारी कम्पनी एसएआइसी ग्रुपको स्वामित्वमा रहेको एमजी (मोरिस ग्यारेज) ले भारतमा वार्षिक ८० हजार यूनिट कार विक्री वितरण गर्ने लक्ष्य लिएको छ । कम्पनीले आगामी साता भारतमा उत्पादन भएको पहिलो ईभी सार्वजनिक गर्दै उक्त लक्ष्य निर्धारण गरेको हो । नयाँ कोमेट ईभी सार्वजनिकपछि तत्काल भारतमा आफ्नो ईभी बजार दोब्बर हुने एमजीले प्रक्षेपण […]

अटोमोबाइलमा सुमार्गीको इन्ट्री : नेपाली बजारमा चिनियाँ ब्राण्डको बीएआईसी बेच्ने

नेपाली अटोमोवाइल व्यवसायमा प्रख्यात व्यवसायिक घरानाको इन्ट्री भएको छ । चर्चित व्यवसायीक घराना सुमार्गी ग्रुप अफ कम्पनीले अटोमोवाइल सेक्टरमा हालैमात्र हात हालेको हो । सुमार्गीको कम्पनीले चिनियाँ अटोमोवाइल ब्राण्ड बीएआईसीको उत्पादन नेपाली बजारमा बेच्नेछ । चीनको छैटौं ठूलो गाडी उत्पादक कम्पनी बीएआईसी सरकारी कम्पनी हो । जसले जर्मन ब्राण्ड मर्सडिज बेन्ज र कोरियन ब्राण्ड हुन्डाईसँगको संयुक्त लगानीनमा गाडी उत्पादन गर्दैआएको छ ।सोही कम्पनीको उत्पादन बेइजीङ बीजे४० एल अफरोड एसयूभी मोडलको गाडी सुमार्ग

पश्चिम सेती र सेती नदी–६ एनएचपीसीलाई

सरकारले पश्चिम सेती र सेती नदी–६ आयोजनालाई संयुक्त जलविद्युत् परियोजनाको विकास गर्न अध्ययनका लागि भारतीय सरकारी कम्पनी एनएचपीसीलाई स्वीकृति दिएको छ । ७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र ४५० मेगावाट उत्पादन क्षमताको सेती नदी –६ जलविद्युत् आयोजना पश्चिम सेती नदीको माथिल्लो र तल्लो तटीय क्षेत्रमा विकास हुने आयोजना हुन् । लगानी बोर्डको सोमबार बसेको ५२औँ बैठकले यी दुई जलविद्युत् आयोजनालाई विकास गर्न भारतीय सरकारी कम्पनीलाई दिने निर्णय गरेको हो । एनएचपीसी कम्पनीले वित्तीय तथा प्राविधिक व्यवस्थापन गरी बजार खोज्नेसम्मको प्रस्ताव लगानी बोर्ड समक्ष पेस गरेपछि बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

आईपीओ निष्कासनको तयारीमा विद्युत् प्राधिकरण

काठमाडौं, फागुन १६ । । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो । प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको […]

विद्युत् प्राधिकरणले आईपीओ निष्कासन गर्दै

पूर्ण सरकारी स्वामित्वमा  रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो ।प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको पनि स्वामित्व हुने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शेयर जारी गर्ने विषयमा छलफल अगाडि बढाइएको बताए । अर्थ र ऊ

थप १० प्रकारका औषधि उत्पादन गर्दै सरकारी कम्पनी

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले थप १० प्रकारका औषधि उत्पादन गर्ने भएको छ । बजारमा सिटामोल अभावसँगै थप उत्पादनको दबाब भोगिरहेको यो उद्योगले एमजीटसहित थप १० प्रकारका औषधि उत्पादनका लागि अनुमति पाएको हो । उद्योगले अत्यावश्यकीय प्रकृतिका औषधि उत्पादनका लागि तयारी भइरहेको जनाएको छ ।पाँच वर्षअघि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा पुनः सञ्चालनमा आएको नेपाल […]

चीनबाट आएको ८ लाख डोज खोप कसले लगाउन पाउँछन् ?

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदान सहयोगस्वरुप प्रदान गरेको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरोसेल’ खोप नेपालले ८ लाख डोज प्राप्त गरेको हो । बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट खोप लिएर नेपाल एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा आइपुगेक...