त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सर्भिसलाई सागो प्रमाणपत्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को ग्राउण्ड ह्याण्डलिङले अन्तर्राष्ट्रिय मापदण्डको सागो प्रमाणपत्र प्राप्त गरेको छ । टीआईएको ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी सरकारी कम्पनी नेपाल वायुसेवा निगमले लिइरहेको छ ।निगमले सन् २०१६ देखि ग्राण्ड ह्याण्डलिङ सर्भिसको सम्पूर्ण गतिविधिको अन्तर्राष्ट्रिय स्तरको सेवा मापन गरेको छ । सो मापनबाट निगमको सर्भिसले सागो सर्टिफाइड मान्यता प्राप्त गरेको हो । ग्राण्ड ह्याण्डलिङ अन्तर्गतको लोड कन्ट्रोल (एलओडी), प्यासेन्जर एण्ड ब्यागेज ह्याण्डिलिङ (पीएबी), ए