पाकिस्तानको मन्त्रिपरिषदले सरकारी सम्पत्ति बेच्न बाटो खोलिदिने एक अध्यादेश ल्याएको छ । क्याबिनेटले सरकारी सम्पति विदेशी मुलुकलाई बेचेर देशलाई टाट पल्टिनबाट जोगाउन यो अध्यादेश ल्याएको बुझिएको छ । अध्यादेशमा विदेशीलाई सरकारी कम्पनी बिक्री गर्दा आकर्षित हुने ६ नियामक जाँच नहुने व्यवस्था गरेको छ । अध्यादेश लागू गरेर पाकिस्तानले आफ्नो तेल र ग्यास कम्पनीहरू संयुक्त अरब इमिरेट्स (युएई) लाई बेच्न लागेको आशंका गरिएको छ । यसका अतिरिक्त साउदी अरेबिया र चीन जस्ता देशहरूलाई पनि केही कम्पनी बेचिने प्रक्