वीरगञ्ज – भारतीय कम्पनी कोन्करले कार्गाे भाडा घटाएको छ। कोन्करले सूचना जारी गर्दै रेलमार्फत नेपाल आउने कार्गाे भाडा घटाएको हो। सिर्सिया सुख्खा बन्दरगाहमा बुधबार पहिलोपटक भारतीय निजी कम्पनीको रेल्वे कार्गाे आएसँगै कोन्करले भाडा घटाएको हो। ९० वटा कार्गाे बोकेको निजी कम्पनीको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आएको थियो। यसअघि सिर्सिया सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि २०६१ सालदेखि […]