बजारलाई आवश्यक जनशक्ति अभाव

नेपालमा हाल औद्योगिक प्रतिष्ठान तथा विभिन्न संघसंस्थाहरू मानव संसाधन अर्थात् जनशक्ति नपाएर हैरान छन् । विभिन्न उद्योग–प्रतिष्ठानहरू नेपाली कामदार नपाएका कारण विदेशी कामदार राख्न बाध्य छन् । नेपालका विद्यालय तथा विश्वविद्यालयले बजार सुहाउँदो जनशक्ति उत्पादन गर्न नसकेका कारण यस्तो अवस्था आएको धेरै रोजगारदाताको गुनासो छ । उनीहरूका अनुसार नेपालका विद्यालय तथा विश्वविद्यालयले कि त खाडी […]

सम्बन्धित सामग्री

म्याग्दी: जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा तीन वर्षअघि निर्माण सम्पन्न भएको अस्पताल भवन जनशक्ति अभाव र आवश्यक उपकरण व्यवस्थापन नहुँदा प्रयोगमा आउन सकेको छैन।

म्याग्दी: जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा तीन वर्षअघि निर्माण सम्पन्न भएको अस्पताल भवन जनशक्ति अभाव र आवश्यक उपकरण व्यवस्थापन नहुँदा प्रयोगमा आउन सकेको छैन।

जनशक्ति अभाव हुँदा पोखराको ‘डायलायसिस’ केन्द्रमा समस्या

कास्की- गण्डकी प्रदेश सरकारमातहतको पोखराको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा रहेको ‘डायलायसिस’ सेवा केन्द्र सञ्चालनका लागि जनशक्ति अभाव भएको छ ।          सो अस्पतालमा हालै डायलायसिस सेवाका लागि २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना गरिए पनि आवश्यक जनशक्ति अभावले पू...

जनशक्ति अभाव झेल्दै परराष्ट्र मन्त्रालय

काठमाडौं : जनशक्ति अभावका कारण परराष्ट्र मन्त्रालयको कार्यसम्पादनमै गम्भीर असर परेको छ।परराष्ट्र आमजनतासँग प्रत्यक्ष नजोडिने भए पनि राहदानीको अत्यावश्यक सेवा भने यसै मन्त्रालयअन्तर्गत छ। राहदानी विभागमा आवश्यक कर्मचारी तथा प्राविधिक नहुँदा राहदानी प्रदान गर्ने सेवा नै प्रभावित हुने गरेको छ। आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय र पर्यटन समितिको बैठकमा केही दिनअघि प्रस्तुत गरेको प्रतिवेदन अनुसार पनि मन्त्रालयमा जनशक्तिको

काठमाडौंका सरकारी अस्पतालमा फेरि जनशक्ति अभाव हुने

कोभिडलक्षित स्वास्थ्यकर्मीको करार अवधि सकिँदै कोभिड महामारीलाई लक्षित गरी ल्याइएका स्वास्थ्यकर्मीको करार अवधि सकिने भएपछि विभिन्न सरकारी अस्पतालका स्वास्थ्य सेवा प्रभावित हुने भएका छन् । कोभिड संक्रमणदर उच्च बिन्दुमा पुगेको समयमा आवश्यक...

विकास खर्च बढाउन जनशक्ति आवश्यक

जुम्ला-कर्णाली प्रदेश सरकारले विकास खर्च लक्ष्य अनुसार हुनुको प्रमुख कारण मध्य एक जनशक्ति अभाव हो ।भौगोलिक विकटता, नीति निर्देशन कार्यविधिको अभाव, मौसम प्रतिकुलतासँगै मुख्यतयः जनशक्ति अभावकै कारणले कर्णालीको पुँजीगत खर्च लक्ष्य अनुसार नभएको पाइएको छ । कर्णालीका मन्त्रालय, ७९ वटै स्थानीय तह तथा विषयगत कार्यालय गरी झण्डै ८ सय भन्दा बढी कर्मचारीको दरबन्दी रिक्त रहेको […]

करारका स्वास्थ्यकर्मीको म्याद ३ महिना थप्ने सरकारको निर्णय

काठमाडौं : सरकारले करारका स्वास्थ्यकर्मीको कार्यकाल बढीमा तीन महिना थप्ने निर्णय गरेको छ।स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले पछिल्लो समय कोरोना संक्रमण बढेकाले जनशक्ति अभाव हुन नदिन करारका कर्मचारीको म्याद थप गरेको जनाएको हो। ‘कोरोना रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी/ कर्मचारीहरुको करार अवधि आवश्यक अनुसार माघ महिनादेखि बढीमा ३ महिना सम्म थप्न सकिने छ,’ केन्द्रले जारी ग

कर्मचारी अभावले समस्या झेल्दै कर्णाली प्रदेश संग्रहालय (भिडियो)

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश संग्रहालय तथा अभिलेखालयमा प्राविधिक कर्मचारी नहुँदा सामग्री संकलनमा समस्या भएको छ । संग्रहालयमा प्रदर्शनयोग्य तथा पर्यटकीय आकर्षणका वस्तुहरुका साथै आवश्यक जनशक्तिको समेत अभाव भएको हो । भौतिक संरचना तथा आवश्यक जनशक्ति अभाव भए पनि पर्यटक तथा अनुसन्धानकर्तालाई आकर्षित गर्न सुर्खेतको प्रदेश संग्रहालय तथा अभिलेखालयमा प्रदर्शनी गरिएको छ । कर्णालीको कला, […]

मेची प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको जनशक्ति थप

मेची प्रादेशिक अस्पतालमा जनशक्ति अभाव भएपछि भद्रपुर नगरपालिकाले २ मेडिकल अफिसरसहित ५ स्वास्थ्यकर्मीको व्यवस्था गरिदिएको छ । अस्पतालले जनशक्तिको अभावमा कोभिड–१९ संक्रमितको उपचारमा समस्या भएको जनाएपछि नगरपालिकाले आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था मिलाइदिएको हो ।  अस्पतालले स्वास्थ्य मन्त्रालय सरकारसँग पटक–पटक जनशक्ति अभावमा काम गर्न समस्या भएकाले थपका लागि आग्रह गर्दै आएका जनाएको छ । उनीहरूले मेची अस्पतालमा रहेको ७५ शय्याको कोभिड उपचार केन्द्रमा सेवा दिने भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । न...