जनशक्ति अभाव हुँदा पोखराको ‘डायलायसिस’ केन्द्रमा समस्या

कास्की- गण्डकी प्रदेश सरकारमातहतको पोखराको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा रहेको ‘डायलायसिस’ सेवा केन्द्र सञ्चालनका लागि जनशक्ति अभाव भएको छ ।          सो अस्पतालमा हालै डायलायसिस सेवाका लागि २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना गरिए पनि आवश्यक जनशक्ति अभावले पू...

सम्बन्धित सामग्री

मेची प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको जनशक्ति थप

मेची प्रादेशिक अस्पतालमा जनशक्ति अभाव भएपछि भद्रपुर नगरपालिकाले २ मेडिकल अफिसरसहित ५ स्वास्थ्यकर्मीको व्यवस्था गरिदिएको छ । अस्पतालले जनशक्तिको अभावमा कोभिड–१९ संक्रमितको उपचारमा समस्या भएको जनाएपछि नगरपालिकाले आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था मिलाइदिएको हो ।  अस्पतालले स्वास्थ्य मन्त्रालय सरकारसँग पटक–पटक जनशक्ति अभावमा काम गर्न समस्या भएकाले थपका लागि आग्रह गर्दै आएका जनाएको छ । उनीहरूले मेची अस्पतालमा रहेको ७५ शय्याको कोभिड उपचार केन्द्रमा सेवा दिने भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । न...

कोसी कोभिड अस्पताल : संक्रमित थपिन थाले, जनशक्ति छैन

विराटनगर : मोरङको विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिइरहेको समयमा जनशक्ति अभाव भएको छ।दैनिक संक्रमित थपिइरहेको समयमा ८ जना जना स्वास्थ्यकर्मीले उपचार गराउन बाध्य छन्। जनशक्तिको अभाव भएकाले संक्रमित उपचार गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताउन थालेका छन्।‘दैनिकरूपमा लक्षण सहितका बिरामी थपिइरहेका छन्,’ नाम नखुलाउने सर्तमा उनले भने, ‘यो अवस्थामा ४ जना डाक्टर र नर्स मात्रैले काम गर्न गाह्रो भइरहेको छ।’प्रदेशले नयाँ ज