जनशक्ति अभाव झेलेका उद्योगलाई सहयोग पुर्‍याउन बुटवलमा रोजगार सूचना केन्द्र स्थापना

बुटवल : उद्योगलाई आवश्यक जनशक्तिको पहिचान गरी माग र आपूर्तिको तालमेल गर्न बुटवलमा रोजगार सूचना केन्द्र स्थापना भएको छ। रूपन्देही उद्योग संघको सहकार्यमा स्थापना गरिएको सूचना केन्द्रको बिहीवार लुम्बिनी प्रदेशका वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्घाटन गरे। देशका दक्ष युवा जनशक्ति पलायन रोक्नको लागि सीप र क्षमता युवामा विस्तार…