बेगनास र रुपासहित लेखनाथका सबै तालको मापदण्ड र सीमांकन अध्ययन गरिँदै

लेखनाथका तालहरुको पनि सीमांकन तथा मापदण्डबारे अध्ययन गरिने भएको छ । तालको सीमांकन र मापदण्ड निश्चित नहुँदा अन्योल भएको भन्दै लेखनाथ क्षेत्रका सबै तालको पछिल्लो अवस्थाबारे अध्ययन गर्न थालिएको हो ।...

सम्बन्धित सामग्री

पोखराको तालचोक-बेगनास सडक अब चार लेन

पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नम्बर ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ ।

बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन गरिने

पोखरा महानगरपालिकाले आफनो १३ औं नगर सभामा आफनो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बेगनास तालमा वाटर स्पोर्टस गर्ने उल्लेख गरेको छ।...

बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन गरिने

पोखरा महानगरपालिकाले आफनो १३ औं नगर सभामा आफनो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बेगनास तालमा वाटर स्पोर्टस गर्ने उल्लेख गरेको छ।...

बेगनास ताल किनारमा भण्डारी मृत फेला

कास्की – पोखरा–३१ को बेगनास तालमा आज बिहान एक पुरुषको शव फेला परेको छ । उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास ताल किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । मृतक भण्डारीले बोकेको परिचयपत्रका आधारमा सनाखत गरिएको कास्की प्रहरीले जनाएको छ । मृतक भण्डारीलाई बेगनास ताल किनारमा घोप्टो परेको […]

पोखराको बेगनास तालमा डुंगा पल्टिएर एक जना बेपत्ता

२८ असोज, पोखरा । पोखराको बेगनास तालमा डुंगा पल्टिएर एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो परिवार र छिमेकीसहित पोखरा-३१ माझिकुनामा घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता भएका हुन् । माझिकुनाको एक होटलबाट २ जनाले फरक फरक कायम डुंगा लिएर बेगनास तालमा गएका थिए । गएको ५ मिनेटमा कायक सँगै गएकी […]

बेगनास र रुपा तालको पानी 'पम्प स्टोरेज' गरेर बिजुली उत्पादन गरिने

कास्की – नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना पोखरामा निर्माण हुने प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा महानगरपालिमा ३१ मा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्न सरोकारवालासँग छलफल गरेको छ । पोखराको बेगनास तालबाट पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी रुपा तालमा जाने र पुनः बिजुलीकै सहयताले बेगनास तालमा नै जाने छ । पोखराकाे लेखनाथको सुन्दरडाँडामा रहेकाे बेगनासको पानी रुपा तालमा खसालेर झन्डै १५० मेगावाट बिजुली उत्पादन गर्न ...

बेगनास तालमा डुङ्गा चढ्दा अब फोनपेबाटै डिजिटल भुक्तानी

कास्कीको बेगनास तालमा डुङ्‌गा सयर गर्दा अबदेखि डिजिटल वालेट फोनपेबाटै भुक्तानी गर्न सकिने भएको छ । तालमा डुङ्‌गा चलाउने व्यवसायीहरूलाई फोनपेले नगदरहित कारोबार गर्न क्यूआर कोड वितरण गरेको हो । डिजिटल कारोबार निम्ति सिभिल बैंक र फोनपेले सहकार्य गरेका हुन्‌ ।शुक्रबार आयोजित कार्यक्रममा बेगनास ताल डुङ्‍गा व्यवसायी संघमार्फत बेगनास तालमा डुङ्‍गा चलाउने २२० डुङ्‍गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरिएको फोनपेले&

बेगनास ताल

लामास्वाराबाट देखिएको पोखरा उपत्यकाको दोस्रो ठुलो ताल बेगनास । तस्बिर : हरि बास्तोला/रासस

बेगनास तालमा एक युवक मृत अवस्थामा भेटिए

पोखरा । पोखराको बेगनास तालमा एक युवा मृत अवस्थामा भेटिएका छन् । शनिबार पोखरा महानगरपालिका –२६ जलधारेका ३१ वर्षीय निराजन ढुंगाना वेगनास तालमा मृत अवस्थामा भेटिएका हुन् । शुक्रबार पनि बेगनास तालमा पोखरा–२७ पण्डित थरका ४२ वर्षीय राजुप्रसाद भुर्तेल मृत अवस्थामा फेला परेका थिए ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारीअनुसार निराजन शुक्रबार दिउँसो स्कुटरमा विना सूचना घरबाट निस्किएका थिए । राती बेलासम्म घर नफर्किए पछि परिवारले उनको खोजी गरेको थियो ।रातभरि उनी गएको हुनसक्ने ठाउँहर