बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन गरिने

पोखरा महानगरपालिकाले आफनो १३ औं नगर सभामा आफनो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बेगनास तालमा वाटर स्पोर्टस गर्ने उल्लेख गरेको छ।...

सम्बन्धित सामग्री

पर्यटक कुरिरहेको बेगनास

गण्डकी– शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थे । ‘यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै !’, पाण्डेले भने, ‘मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।’ शनिबार २ बजेसम्म जेनतेन पचास […]

बेगनास ताल किनारमा भण्डारी मृत फेला

कास्की – पोखरा–३१ को बेगनास तालमा आज बिहान एक पुरुषको शव फेला परेको छ । उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास ताल किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । मृतक भण्डारीले बोकेको परिचयपत्रका आधारमा सनाखत गरिएको कास्की प्रहरीले जनाएको छ । मृतक भण्डारीलाई बेगनास ताल किनारमा घोप्टो परेको […]

बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् पाँच वर्षपछि पुनः अघि बढाइँदै

नेपाल विद्युत् प्राधिकरणले बेगनास ताल र रूपा तालको पानी प्रयोग गरेर विद्युत् उत्पादन गर्ने योजना पुनः अगाडि बढाउने भएको छ । पाँच वर्षअघि प्रारम्भिक अध्ययन गरेर छाडिएको एक सय ५० मेगावाटको...

बेगनास ताल

लामास्वाराबाट देखिएको पोखरा उपत्यकाको दोस्रो ठुलो ताल बेगनास । तस्बिर : हरि बास्तोला/रासस

धार्मिक पर्यटनसँग जोडिँदै बेगनास ताल बराह

गण्डकी : सात तालको बाटिका शहरका रुपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथस्थित बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्यका साथ पहल थालिएको छ ।      बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यट…

तस्वीर : रमणीय बेगनास ताल र माझीकुना बस्ती

सुन्दरी डाँडाबाट देखिएको रमणीय बेगनास ताल र माझीकुना बस्ती । पोखरा महानगरपालिका–३१ बेगनास तालको छेउमा रहेको माझीकुना बस्ती माछा पारखीहरुको लागि प्रख्यात मानिन्छ । तस्वीर : रासस

तस्वीर : सुन्दरीडाँडाबाट देखिएको बेगनास ताल

पोखरा महानगरपालिका वडा नं ३१ सुन्दरी डाँडाबाट देखिएको बेगनास तालको दृश्य । यस तालको क्षेत्रफल ३ दशमलव ७३ वर्ग किमि (३७३ हेक्टर) रहेको छ । तस्वीर : रासस