पोखराको तालचोक-बेगनास सडक अब चार लेन

पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नम्बर ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ ।

सम्बन्धित सामग्री

धनगढीको छ लेन सडकमा सञ्चालन भयो ‘साइकल लेन’

धनगढी । कैलालीको धनगढीमा छुट्टै ‘साइकल लेन’ सञ्चालन भएको छ । मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा शनिबारदेखि छुट्टै ‘साइकल लेन’ सञ्चालन गरिएको हो । कैलाली भन्सारदेखि धनगढी एयरपोर्ट गेटसम्मको सडकको दुवैतिर गरी १४ किलोमिटर सडकमा धनगढी उपमहानगरपालिकाले ‘साइकल लेन’ निर्माण गरेर सञ्चालनमा ल्याएको हो । धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा सो ‘साइकल लेन’ निर्माणका […] The post धनगढीको छ लेन सडकमा सञ्चालन भयो ‘साइकल लेन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हस्तान्तरण नहुँदै भासियो ६ लेन सडक

धनगढी–अत्तरिया ६ लेन सडक हस्तान्तरण नहुँदै भासिन र भत्किन थालेको छ । ६ लेन सडकको दोस्रो प्याकेजअन्तर्गत गेटा क्षेत्रको पूर्वी लेनमा वर्षा हुँदा पानी जम्ने गरी सडकको बीच भाग भासिएको छ ।...

छ लेन सडकले फेरियो धनगढीको मुहार

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मुहार फेरिएको छ । धनगढीलाई जोड्ने छ लेन सडक निर्माण भएसँगै यहाँको मुहार फेरिएको हो । धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम पनि हो । छ लेन सडकमा सडकबत्ती जडान भएसँगै धनगढीको सुन्दरता अझ थपिएको छ । धनगढीमा प्रवेश गर्ने मुख्य सडक रहेको छ लेन राति पनि झलमल्ल हुने गरेको […]

धनगढीको ६ लेन सडक झिलिमिली

धनगढी – धनगढी उपमहानगरपालिकाको मोहनापुल–अत्तरिया ६ लेन सडक झिलिमिली भएको छ। धनगढी उपमहानगर क्षेत्रमा पहिलो चरणको स्मार्ट सडक बत्तीको प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले उद्घाटन गरेका छन्। धनगढी–अत्तरिया सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडक बत्तीको बुधवार साँझ मन्त्री देउवाले बत्तिको स्विच अन गरि उद्घाटन गरेका हुन्। नेपाल विद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० […]

चार लेन सडक स्तरोन्नति गर्न शिलान्यास

नेपालगन्ज–गुलरिया चार लेन हुलाकी सडक स्तरोन्नति प्रक्रिया अगाडि बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । कुल ३५ किलोमिटर लम्बाइ रहेको उक्त सडक स्तरोन्नति गर्ने कार्यको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बिहीबार शिलान्यास गरेका हुन् । सडक शिलान्यास कार्यक्रममा मन्त्री राईले […]

बबई–तुलसीपुर सडक चार लेन विस्तार आयाेजना : ४३ महिनामा १० प्रतिशत काम

दाङ – दाङको बबई नदीदेखि तुलसीपुरसम्मको झन्डै २८ किलोमिटर सडक विस्तारको काम ४३ महिनामा १० प्रतिशतमात्र भएको छ । जिल्लाकै गौरवको योजनाको रूपमा रहेको चार लेन सडक विस्तार आयोजनाको काम अलपत्र परेको हाे । ३० महिनामा १४ किलोमिटर सडक दुई लेन र झन्डै १४ किलोमिटर सडक चार लेन बनाउन २०७५ साल पुसदेखि काम सुरु गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्डा इन्फ्रा प्रोजेक्टले जिम्मा लिएको हो । तर अहिलेसम्म सडकको किनारा खन्नेबाहेक अन्य काम नगन्य मात्रमा भएको छ । ४३ महिनामा सात जना सब कन्ट्र्याक्टर फेरिइसकेका छन् ...

काठमाडौंका सडकमा राख्न थालियो ‘लेन सेपरेटर’

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक लेन छुट्याउन लेन सेपरेटर(लेन छुट्याउने डिभाइडर) राख्न थालेको छ। महाशाखाले रातिसमेत सडक लेन छुट्याउने खालको बत्ती राखेको हो।महाशाखाका प्रवक्ता संजिव शर्मा दासका अनुसार पहिलो चरणमा ट्रायलका लागि बबरमहल क्षेत्रको सडक लेनमा ५० वटा लेन सेपरेटर राखिएको छ। ‘हामीले त्यहाँ कतिको प्रभावकारी हुन्छ, हुँदैन भनेर लेन सेपरेटर राखेका हौँ, नेपालीको बानी फुटाउने चोर्नेलगायत छ, केही भएन भने यस्ता खालका सेपरेटर उपत्यकाभित्रका अरु सडकमा पनि राख्ने छौँ,&rsqu

छ लेन सडक निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो

विराटनगर–इटहरी–धरान खण्डको छ लेन सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । विराटनगरको रानी खण्डको तीन किलोमिटर सडक भासिएर भत्किन थालेका हो । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्र भनिएपनि सडक भत्किन थालेपछि विराटनगरको रानी सडक खण्डमा अहिले एकतर्फी सवारी आवागमन हुँदै आएको छ ।छ लेन सडक निर्माणको काम १७ वटा खण्डमा वर्गीकरण गरी विभिन्न ठेकेदार कम्पनीले सडक विस्तारका काम गदै आएका छन् । रानीदेखि धरानसम्मको सडक बिस्तारको काम उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले गर्दै आए

चार लेन बन्दै नेपालगञ्ज–गुलरिया सडक

नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउन थालिएको हो ।यस आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डिपिआर तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणका लागि विस्तृत

कोटेश्वरको नयाँ लेन एक महिना भित्र बनिसक्ने

काठमाडौं : सडक विभागले कोटेश्वर चोकको सवारी जाम कम गर्न यतिखेर नयाँ सडक लेन थप्ने कार्य सुरु गरेकाे छ। सडक डिभिजन कार्यालयले एक महिनाभित्रमा लेन कालोपत्रे गर्ने योजना छ।विभागका प्रवक्ता शिवप्रसाद नेपालले जडिबुटीदेखि कोटेश्वर चोकसम्म नयाँ लेन थप्ने कार्य भैरहेको जानकारी दिए। उनले भने,‘अहिले धमाधम जडिबुटीदेखि कोटेश्वर चोक सम्मको करिब एक किलाेमिटर सडकको नयाँ लेन बनाउने कार्य भैरहेको छ,काम रोकिएको छैन।’डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले मौसमले साथ दिएमा एक महिनाभित्रमा लेन