वन भोज खान गएका तीन जना नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका छन्। सुर्खेतमा दुई र जाजरकोटमा एक जना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।...
काठमाडौं, २४ असोज । कालिकोटमा १५ जना बेपत्ता भएका छन । तिलगुफा नगरपालिका राँचुली गाउँका मलामी गएका १५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार हेमराज शाहीको अन्तिम सस्कारको लागि गएका उनीहरु बेपत्ता भएका हुन्।
२३ असोज, कालिकोट । कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । ‘१४–१५ […]
धनगढी । बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका- १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ’, […]
The post बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
धनगढी– बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ, […]
जाजरकोट। जलजला पाटनमा गोठ लिएर गएका कुशे गाउँपालिका वडा नं ८ र ९ का सात जना बेपत्ता भएका छन्। मङ्गलबार बेलुकीदेखि जलजला पाटनमा आएको हावाहुरीबाट बेपत्ता भएका सात जना अहिलेसम्म सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेहरुमा दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र कृष्ण रोकाय छन्।