गण्डकी– शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थे । ‘यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै !’, पाण्डेले भने, ‘मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।’ शनिबार २ बजेसम्म जेनतेन पचास […]
कास्की – पोखरा–३१ को बेगनास तालमा आज बिहान एक पुरुषको शव फेला परेको छ । उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास ताल किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । मृतक भण्डारीले बोकेको परिचयपत्रका आधारमा सनाखत गरिएको कास्की प्रहरीले जनाएको छ । मृतक भण्डारीलाई बेगनास ताल किनारमा घोप्टो परेको […]
नेपाल विद्युत् प्राधिकरणले बेगनास ताल र रूपा तालको पानी प्रयोग गरेर विद्युत् उत्पादन गर्ने योजना पुनः अगाडि बढाउने भएको छ । पाँच वर्षअघि प्रारम्भिक अध्ययन गरेर छाडिएको एक सय ५० मेगावाटको...
गण्डकी : सात तालको बाटिका शहरका रुपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथस्थित बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्यका साथ पहल थालिएको छ ।
बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यट…

सुन्दरी डाँडाबाट देखिएको रमणीय बेगनास ताल र माझीकुना बस्ती । पोखरा महानगरपालिका–३१ बेगनास तालको छेउमा रहेको माझीकुना बस्ती माछा पारखीहरुको लागि प्रख्यात मानिन्छ । तस्वीर : रासस
पोखरा महानगरपालिका वडा नं ३१ सुन्दरी डाँडाबाट देखिएको बेगनास तालको दृश्य । यस तालको क्षेत्रफल ३ दशमलव ७३ वर्ग किमि (३७३ हेक्टर) रहेको छ । तस्वीर : रासस