बामदेव अझै तटस्थ

काठमाडौं, १२ जेठ । नेकपा एमाले विभाजित अवस्थामा हुँदा नेता बामदेव गौतम अझै तटस्थ छन् । उनले कुनै पक्षमा रहेको स्पष्ट पारेका छैनन् । गौतमको नाम आज अध्यक्ष केपी शर्मा ओलीविरुद्ध माधव नेपाल समूहले निकालेको वक्तव्यमा पनि छैन । एमालेको नवौं महाधिवेशनबाट चयन भएका स्थायी कमिटी सदस्यहरु १५ जनाको नाम वक्तव्यमा रहेपनि गौतमको छैन । […]

सम्बन्धित सामग्री

देउवा र नेपालसँग मिलेर बामदेवको भित्र भित्रै त्यो खेल

काठमाडौं, ५ साउन । नेकपा एमालेभित्र कित्ताकाट लगभग स्पष्ट भएको छ । तटस्थ बस्दै आएका उपाध्यक्ष बामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा गएका छन् । उनी उपप्रधानमन्त्रीसहित गृह या विकासे मन्त्रालयको जिम्मेवारीमा जाने निश्चितप्रायः भएको छ । माधव नेपाललाई भीम रावललगायतका नेताहरुले छाड्ने अवस्था बनेपछि बामदेवको इन्ट्री भएको थियो । उनले माधव नेपाल र […]

बामदेवको कित्ताकाट हुँदै, अब माधव नेपालसँग सहकार्य गर्ने

काठमाडौं, १ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको केही दिनमै कित्ताकाट हुने भएको छ । एमालेको कुनैपनि पक्षमा नलागी तटस्थ भूमिकामा रहेका गौतम अब माधवकुमार नेपालसँग सहकार्य गरेर अगाडि बढ्ने टुंगोमा पुगेका छन् । गौतमनिकट स्रोतका अनुसार उनले वृहत कम्युनिस्ट एकताको मार्ग नछाडी माधवकुमार नेपालसँग सहकार्य गरेर बढ्ने भएका हुन् । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय […]

बामदेवको स्पष्टीकरण : केपी ओलीतिर गएको छैन

२६ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी विवादमा आफू अध्यक्ष केपी शर्मा ओलीतिर नमिलेको भन्दै अझै तटस्थ रहेको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि अध्यक्ष ओलीलाई साथ नदिएको स्पष्टीकरण दिए । गत हप्ता गौतम अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी भएका थिए । ‘एमाले […]

माधव नेपाललाई सम्झाएका बामदेव अब कता ?

काठमाडौं, १८ असार । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकराव निर्णायक बिन्दुमा पुग्दै गर्दा नेता कार्यकर्ताले कित्ता अझ स्पष्ट पार्दै लगेका छन् । तटस्थ बसेको उपाध्यक्ष बामदेव गौतमले पनि विस्तारै आफ्नो कित्ता स्पष्ट पार्दै लगेका छन् । गौतम आजको एमाले केन्द्रीय कमिटी बैठकमा गए । माधव नेपाल पक्षरधले बहिष्कार […]

एमाले उपाध्यक्ष गौतम अब ओलीसँगै

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष बामदेव गौतम अब अध्यक्ष केपी शर्मा ओलीसँगै रहने भएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा तटस्थ बसेका गौतमले बालुवाटारमा शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अब आफू ओलीसँगै रहने बताएका हुन् ।

एमाले बैठकमा पदाधिकारीहरु को गए को गएनन् (नामावलीसहित)

काठमाडौं, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा चलिरहेको छ । झरीका कारण प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा टेन्ट राखेर बैठक राखिएको छ । एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षधर सबै केन्द्रीय सदस्यहरु सहभागी छन् । तटस्थ भूमिकामा रहेका उपाध्यक्ष बामदेव गौतम पनि बैठकमा छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा […]

एमालेमा बामदेवले मार्लान् त बाजी ?

काठमाडौं, ३१ जेठ । नेकपा एमालेमा बामदेव गौतमले अझै अडान छाडेका छैनन् । उनी कुनै हालतमा एमाले एकता कायमै राख्ने भन्दै तटस्थ बसेका छन् । सकभर कम्युनिस्ट पार्टीहरुबीच नै एकता बनाउने उनको लक्ष्य छ । गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर दबाब बढाइरहेका छन् । ओलीलाई २ जेठ २०७५ मा पार्टी संगठनलाई फर्काउने निर्णयका […]

बामदेव अझै तटस्थ, विभाजन रोक्न सक्रिय

काठमाडौं, २० जेठ । नेकपा एमालेका प्रभावशाली नेता वामदेव गौतम अझै तटस्थ छन् । उनी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमध्ये कुनैपनि पक्षमा खुलेका छैनन् । ओलीले गौतमलाई स्थायी कमिटी सदस्य बनाएपनि अस्वीकार गरे । नेपाल समूहले बैठकमा डाकेपनि गएका छैनन् । उनले एकता अभियान जारी राखेका छन् । गौतमले एमालेका ओली र […]

बामदेव गौतमले किन लुकाए ‘उपाध्यक्ष’ पद ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले ‘उपाध्यक्ष’ पद लेख्न छाडेको पाइएको छ । पार्टी विभाजन भएपछि तटस्थ देखिएका गौतम तेस्रो कित्ता निर्माण गर्ने अभियानमा जुटेका छन् ।