काठमाडौं, २० जेठ । नेकपा एमालेका प्रभावशाली नेता वामदेव गौतम अझै तटस्थ छन् । उनी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमध्ये कुनैपनि पक्षमा खुलेका छैनन् । ओलीले गौतमलाई स्थायी कमिटी सदस्य बनाएपनि अस्वीकार गरे । नेपाल समूहले बैठकमा डाकेपनि गएका छैनन् । उनले एकता अभियान जारी राखेका छन् । गौतमले एमालेका ओली र […]