बामदेव गौतमले किन लुकाए ‘उपाध्यक्ष’ पद ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले ‘उपाध्यक्ष’ पद लेख्न छाडेको पाइएको छ । पार्टी विभाजन भएपछि तटस्थ देखिएका गौतम तेस्रो कित्ता निर्माण गर्ने अभियानमा जुटेका छन् ।