काठमाडौं, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा चलिरहेको छ । झरीका कारण प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा टेन्ट राखेर बैठक राखिएको छ । एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षधर सबै केन्द्रीय सदस्यहरु सहभागी छन् । तटस्थ भूमिकामा रहेका उपाध्यक्ष बामदेव गौतम पनि बैठकमा छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा […]