बामदेवको कित्ताकाट हुँदै, अब माधव नेपालसँग सहकार्य गर्ने

काठमाडौं, १ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको केही दिनमै कित्ताकाट हुने भएको छ । एमालेको कुनैपनि पक्षमा नलागी तटस्थ भूमिकामा रहेका गौतम अब माधवकुमार नेपालसँग सहकार्य गरेर अगाडि बढ्ने टुंगोमा पुगेका छन् । गौतमनिकट स्रोतका अनुसार उनले वृहत कम्युनिस्ट एकताको मार्ग नछाडी माधवकुमार नेपालसँग सहकार्य गरेर बढ्ने भएका हुन् । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय […]

सम्बन्धित सामग्री

प्रचण्डसँगको सहकार्य टुटेपछि माधव नेपाल आन्तरिक छलफलमा

काठमाडौँ- सरकार गठनका सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सहकार्य टुटेपछि नेकपा एकीकृत समाजवादीका नेता आन्तरिक छलफलमा छन्। आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसको छलफल चलिरहेको छ। यथास्थितिमा एमालेसँग कुनै पनि नामको साझेदारी स्वीकार्य नहुने एकीकृत समाजवादीको मत छ। बैठकमा अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, नेताहरु […]

माधव नेपाल एमालेसँग सहकार्य गर्न आए ढोका बन्द गर्दैनौं : केशब बडाल (भिडिओसहित)

काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले अहिलेको पाँच दलीय गठबन्धनमा अरु पाँच दल थपिएर आएपनि मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एक्लै भिड्न तयार रहेको बताएका छन् । तर, निर्वाचनमा एमालेसँग सहकार्य गर्न आउनेहरुको लागि ढोका बन्द नभएको उनले बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको […]

आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुँदैन : माधव नेपाल

बुटवल : नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा (एमाले)सँग सहकार्य नहुने बताएका छन्। समाजवादी प्रेस संगठनले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले आगामी संघ तथा प्रदेशको निर्वाचनमा एमालेसँग सहकार्य हुने कुनै सम्भावना नरहेको बताउँदै एमालेसँग एकता वा गठबन्धनको ढोका नै नखुलेको टिप्पणी गरे।…

काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेप

गठबन्धनका घटकले नै हाम्रो पार्टीसँग सहकार्य गर्न चाहेनन् : माधव नेपाल

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई लिएर समीक्षा गर्नुपर्ने बताएका छन् । पार्टीले अपेक्षा गरेअनुसार स्थानीय तह निर्वाचनमा मत नआएको भन्दै उनले गठबन्धनका घटकहरुले नै आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको बताए । मंगलबार २९ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष […]

गठबन्धन दलले सहकार्य गर्न चाहेनन्, हामी गम्भीर समीक्षा गर्छाैँ : माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावको नतिजाले गठबन्धनका दलले सहकार्य गर्न नचाहेको टिप्पणी गरेका छन्। सहकार्य गरेका दलका कारण आफ्नो पार्टीको पक्षमा अपेक्षाकृत परिणाम नआएपछि नेपालले गठबन्धनबारे गम्भीर समीक्षा गर्ने घोषणा गरेका हुन्। नेपालले भने, ‘अहिलेसम्मको परिणाम अवश्य पनि अपेक्षाकृत छैन। कतिपय ठाउँमा राम्रै अवस्था पनि छ। हामीसँग गठबन्धन दलका […]

देशको समृद्धिका लागि अझै दलीय एकता र सहकार्य आवश्यक : माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश र जनताका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आइतबार सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विचार र एजेण्डा फरक भए पनि देश र जनताका लागि अझै दलीय एकता आवश्यक रहेको बताएका हुन् कानून र विधिको पालना […]

चुनावमा पाँच दलीय गठबन्धनबीच सहकार्य हुने सहमति (विज्ञप्तिसहित)

आसन्न चुनावमा पाँच दलीय गठबन्धनबीच सहकार्य हुने भएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, जसपाका नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा, प्रतिनिधि सभा तथा प्रदेशसभाको आसन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अगाडि बढाउने उल्लेख गरिएको छ । विज्ञप्तिमा राष्ट्रियता, लोकतन्त्रको संवद्र्धन, संविधानको रक्षा र सुशासनको प्रवद्र्धनलाई व...

एमालेको माधव नेपाल पक्षीय केन्द्रीय सदस्यको अनौपचारिक भेला चल्दै

काठमाण्डाै – नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्यको अनौपचारिक भेला गरेको छ । नयाँ बानेश्वरको एक होटलमा भइरहेको भेलामा अध्यक्ष केपी शर्मा ओली पक्षसँग कसरी सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् । भेलामा माधव नेपाल र झलनाथ खनाल पक्षका नेता तथा केन्द्रीय सदस्य सहभागी छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने फैसला गरेसँगै माधवकुमार नेपाल पक्षले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । केही समय अघिसम्म...

माधवले कांग्रेस र जसपा नेतृत्वलाई भने : बैठक बसौँ, सहकार्य गरौँ

नेकपा प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन्