काठमाडौं, १८ असार । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकराव निर्णायक बिन्दुमा पुग्दै गर्दा नेता कार्यकर्ताले कित्ता अझ स्पष्ट पार्दै लगेका छन् । तटस्थ बसेको उपाध्यक्ष बामदेव गौतमले पनि विस्तारै आफ्नो कित्ता स्पष्ट पार्दै लगेका छन् । गौतम आजको एमाले केन्द्रीय कमिटी बैठकमा गए । माधव नेपाल पक्षरधले बहिष्कार […]