अदालत परिसरमा प्रहरी र वकिलबीच धकेलाधकेल

काठमाडौँ – सर्वोच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच हात हालाहाल भएको हो । आन्दोलित कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि केही घाइते भएको जनाइएको छ । बार महासचिव लिलामणी पौडेलले आफूहरूमाथि बल […]

सम्बन्धित सामग्री

प्रहरी समायोजन माग्दै प्रदेशका गृहमन्त्रीहरु अदालत जाने तयारीमा

१६ भदौ, काठमाडौं । प्रहरी समायोजन माग गर्दै प्रदेश सरकारहरु संघीय सरकारविरुद्ध अदालत जाने तयारी गरेका छ्न् । मुलुकमा संघीय प्रणाली सुरु भएको ८ वर्ष र प्रदेश सरकारहरु बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी छैन । सबैजसो प्रदेशले प्रहरी ऐन बनाइसकेका छन्, तर संघीय सरकारले संघीय प्रहरी ऐन नबनाएका कारण प्रदेशले बनाएका कानुन […]

अदालत परिसर मै कैदीमाथि प्रहरीले गरे कुटपिट

जिल्ला अदालत महोत्तरी परिसरमा गोलघरमा बस्ने विषयमा विवाद भएपछि एक प्रहरी हवलदारले कैदी कुटपिट गरेका छन्। गोलघरमा कैदी र प्रहरीसमेत बसेकोमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी हवलदार दीपेन्द्र ठाकुरले...

प्रहरी समायोजन अलपत्र, गृहले देखायो अदालत !

प्रहरी समायोजन ऐन बनेको करिब ३० महिना हुँदा पनि केन्द्र र प्रदेशमा प्रहरी कर्मचारीको समायोजन हुन सकेको छैन । प्रहरी समायोजन प्रक्रिया अघि नबढाएको भन्दै मधेस प्रदेश सरकार आन्दोलनमा उत्रिएको छ । एक वर्षअघि मधेस प्रदेशसभाबाट प्रहरी समायोजन हुनुपर्छ भनेर सार्वजनिक महत्त्वको प्रस्ताव पास गरिएको थियो । तर, मधेस सरकारले जति नै दबाब दिए पनि केन्द्रीय गृह मन्त्रालयका अधिकारी र प्रहरी प्रधान कार्यालयले प्रहरी समायोजनमा चासो देखाउन छाडेका छन् ।नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण अ

महिलाका मुद्दामा प्रहरी प्रशासन र अदालत गम्भीर नभएको महिला मन्त्रीको आरोप

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाका मुद्दामा प्रहरी प्रशासन र अदालत  गम्भीर नभएको आरोप लगाएकी छन् । कार्यपालिका र न्यायपालिका दुवै निकायले महिलाका सवालमा गम्भीरतापूर्वक काम नगरेकाले महिला हिंसा तथा बलात्कार जस्ता जघन्य अपराध न्यूनीकरण गर्न समस्या भएको उनको भनाइ छ । रातोपाटीसँग कुरा गर्र्दै उनले महिला हिंसाको न्यूनीकरण नहुनु भनेको कार्यान्वयनको पाटो कमजोर हुनु भएको बताइन् । ‘कार्यान्वयनको पाटो भनेको प्रहरी प्रशासन हो । त्यसैले कडाइका साथ अनुसन्धान र कारव

लागुऔषध खोज्दै अदालत छिरेपछि…!

१० चैत, पोखरा । बैदामस्थित कास्की जिल्ला अदालत ठीक अगाडि वडा प्रहरी कार्यालय छ । वडा प्रहरी कार्यालय गेटबाट निस्किए अदालत पुग्न सकिने अवस्था छ । त्यसमाथि अदालत चौबिसै घन्टा सुरक्षाकर्मीले घेरिएको हुन्छ । चारैतिर तारबारले ‘सुरक्षित’ बनाइएको त्यही जिल्ला अदालतमा मंगलबार राति एक युवक छिर्छन्, ढोका तोडफोड गरेर ६ नम्बर इजलासको दराजका सामानसमेत लथालिग […]

अदालत प्राङ्गणमा प्रहरी र वकिलबीच घम्साघम्सी, चार जना पक्राउ

काठमाडौं । सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी बार आन्दोलनमा उत्रिएको छ । आन्दोलित कानुन व्यवसायीलाई सर्वाेच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि धकेलाधकेल भएको हो […] The post अदालत प्राङ्गणमा प्रहरी र वकिलबीच घम्साघम्सी, चार जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अदालत परिसरमै भएको प्रहरी हस्तक्षेप दुर्भाग्यपूर्ण : नेपाल कानून समाज

नेपाल कानून समाजले न्यायपालिका भित्रका विकृतिको अन्त्य गरी न्यायपालिकाप्रति जनताको विश्वास बढाउन आवश्यक रहेको जनाएको छ । न्यायालयभित्र सुधारको मागसहित नेपाल बार एशोसिएशनको जारी शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै जारी विज्ञप्तिमा समाजले आन्दोलनरत कानून व्यवसायीप्रति अदालत परिसरमै भएको प्रहरी हस्तक्षेपलाई दुर्भाग्यपूर्ण भनेकोे छ ।   समाजका अध्यक्ष तीर्थमान शाक्यले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै न्यायालयभित्र देखिएका सबैखालको विकृतिको अन्त्य हुनुपर्छ भन्नेमा आफूहरू प्रस्ट रहेको उल्लेख गरे । समाज विगत ४० वर्षद...