काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखमा अदालत र प्रहरीलाई चलाएर फेरि विबादमा तानिनु भएको छ ।स्थानीय तहको निर्वाचन आउन अब १२ दिन बाँकी रहेको अवस्थामा देउवाले नेपाल प्रहरीको वरियता मिचेर २९ औं प्रहरी महानिरीक्षक (आइजीपी) मा धिरज प्रताप सिंहलाई नियुक्ती गर्नुभएको छ । पहिलो नम्बरको वरियतामा रहनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेललाई पन्छाएर […]