१६ भदौ, काठमाडौं । प्रहरी समायोजन माग गर्दै प्रदेश सरकारहरु संघीय सरकारविरुद्ध अदालत जाने तयारी गरेका छ्न् । मुलुकमा संघीय प्रणाली सुरु भएको ८ वर्ष र प्रदेश सरकारहरु बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी छैन । सबैजसो प्रदेशले प्रहरी ऐन बनाइसकेका छन्, तर संघीय सरकारले संघीय प्रहरी ऐन नबनाएका कारण प्रदेशले बनाएका कानुन […]