अदालत परिसर मै कैदीमाथि प्रहरीले गरे कुटपिट

जिल्ला अदालत महोत्तरी परिसरमा गोलघरमा बस्ने विषयमा विवाद भएपछि एक प्रहरी हवलदारले कैदी कुटपिट गरेका छन्। गोलघरमा कैदी र प्रहरीसमेत बसेकोमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी हवलदार दीपेन्द्र ठाकुरले...

सम्बन्धित सामग्री

प्रहरीद्वारा महिलामाथि कुटपिट

वीरेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले महिलामाथि कुटपिट गरेका छन्।

कोशी किनारमा महिलालाई कुटपिट गर्ने तीन महिलालाई प्रहरीले गर्याे सार्वजनिक

काठमाडौं : प्रहरीले महिलाहरूमाथि कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले अभियुक्त तीन महिलाहरूलाई बुधबार सार्वजनिक गरेको हो।प्रहरीका अनुसार असार २९ गते बेलुका सुनसरी बराहक्षेत्र नगरपालिका वडा-९ स्थित चिहान डाँडाको कोशी किनारमा राजाबास टोलमा बस्ने १९ वर्षीय मनिषा राईसहित तीनजनाले विपक्षीहरूको बेईज्जती गरेको भन्ने आरोप लगाई पीडितहरूलाई झुक्याएर चिहानडाँडाको कोशी किनारमा बोलाई पाँच जनाले  तीनैजनालाई पालैपालो कुटप

अन्तरजातीय विवाह : पशुपतिको जंगलमा केटामाथि कुटपिट, प्रहरीले उजुरी नै लिएन

काठमाडाैं : अन्तरजातीय विवाह गरेको भन्दै केटी पक्षका परिवारले केटामाथि कुटपिट गरेका छन्। कैलालीका सरस्वती खड्का र सुरेश विश्वकर्माले चार महिना अघि राजीखुशी विवाह गरेका थिए। काठमाडौंमा डेरा गरि बस्दै आएका उनीहरूलाई विवाह भएको चार महिनापछि  केटीका परिवारले ललाई फकाई बोलाएर पशुपतिको जंगलमा लगेर कुटपिट गरेका हुन्। उक्त घटनापछि गौशाला प्रहरीमा उजुरी दिन गएका पीडितको प्रहरीले उजुरी नै लिन नमानेको र आफूहरूलाई प्रहरीबाट पनि असहयोग भएको  गुनासो गर्दै उनीहरूले प्रहरीको भूमिकामाथि नै प्

ओम्निया क्लबमा कुटपिट गर्नेलाई प्रहरीले हत्कडीसहित ठमेल डुलायो

९ साउन, काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले हत्कडी लगाएर सडकमा डुलाएको छ । ठमेलमा व्यवसायीलाई कुटपिट गरेर दुःख दिएको आरोपमा पक्राउ परेका गुरुङलाई म्याद थप गर्न अदालत लगेर फर्काँउदा प्रहरीले हत्कडीसहित ठमेल क्षेत्रको सडकमा डुलाएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर […]

श्रीमतीको कुटपिट गरी हत्या

बर्दिया, १२ मंसिर । आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती २६ वर्षीया नानकला बस्नेतको कुटपिट गरी हत्या गरेको अभियोगमा गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ बस्ने २७ वर्षीय बोधराज बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको […]

सासूलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

काठमाडौँ,९ भदौ । अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन । सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान […]

सासुलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

अछाममा मानसिक सन्तुलन गुमाएकी सासुलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ  । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन ।  सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए। सार्वजनिक भएको भिडियोमा उनीहरुले न्

सासूलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

अछाम । अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन । सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न […]

समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीले गर्यो कुटपिट

दैलेख : स्थानीय तह निर्वाचनको मत परिणामबारे समाचार संकलन गर्न  पुगेका पत्रकारमाथि प्रहरीले कुटपिट गरको छ।रेडियो नेपाल दैलेख संवाददाता भीमबहादुर सिजापति र पत्रकार महासंघ दैलेखका उपाध्यक्ष महेन्द्र सापकोटामाथि प्रहरीले कुटपिट गरेको हो।प्रहरीको कुटाइ खाएका पत्रकार सिजापतिले आफू रिपोर्टिङमा हिँडेको भन्दै कार्ड देखाउँदासमेत प्रहरीले कुटपिट गरेको बताए।नारायण नगरपालिकाको मतगणना हुँदै गर्दा दैलेख बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केहीबेर अघि एक समुहले प्रहरी माथि ढुंगा प्रहा

पारलैङ्गिक समूहमाथि प्रहरीको कुटपिट

९ माघ, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा पारलैङ्गिक व्यक्तिहरूमाथि प्रहरीले कुटपिट गरेको छ । गोंगबुको नयाँ बसपार्क क्षेत्रमा रहेका पारलैङ्गिकहरूको समूहमाथि प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो । बिहीबार राति गोंगबुबाट प्रहरीले १३ जना पारलैङ्गिकहरूलाई पक्राउ समेत गरेको थियो । इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेपछि पनि कुटपिट गरिरहेको देखिन्छ । भिडियोमा […]