एसिड बेच्नेलाई सफाइको फैसलाप्रति आपत्ति जनाउन अदालत पुगेकी आरती प्रहरी नियन्त्रणमा

यता, एसिड बेच्नेलाई सफाइ दिएको फैसलाप्रति आपत्ति जनाउन अदालत पुगेकी आरतीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ

सम्बन्धित सामग्री

यसअघि आत्मदाहको प्रयास गरेकी आरती आज पनि प्रहरी नियन्त्रणमा

गत शुक्रवार सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी आरती गिरीलाई प्रहरीले मंगलबार बिहान फेरी नियन्त्रणमा लिएको छ।...

रामबहादुर बम्जनलाई ल्याइयो जिल्ला अदालत सर्लाही

सर्लाही । काठमाडौंबाट प्रहरी नियन्त्रणमा परेको लिटिल बुद्धको नामले चिनिएका राम बहादुर बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेश गरेको छ । उनी विरुद्घ जिल्ला अदालतमा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शेषणको आरोपमा मुद्दा परेको थियो ।  काठमाडौंबाट स्थलमार्ग भएर सर्लाही ल्याइएका अभियुक्त बम्जनलाई प्रहरीले सरकारी […] The post रामबहादुर बम्जनलाई ल्याइयो जिल्ला अदालत सर्लाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उप–प्राध्यापकसहितका व्यक्ति प्रहरी नियन्त्रणमा

आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्ध धर्ना दिन आज जिल्ला अदालत, काठमाडौँ पुगेका उपप्राध्यापक प्रेम चलाउनेसहितका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणका लिएको छ । अदालतभित्र उपप्राध्यापक चलाउनेसहितका केही व्यक्तिले होहल्ला र नाराजुलुस गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । उनले भने, “अदालतमा होहल्ला गरेपछि प्रहरीले चलाउनेसहित […]

सर्वोच्चको गेटमा रातो रंग फ्याँकेपछि बिनु यादव प्रहरी नियन्त्रणमा(तस्बिरहरु)

आफूलाइ घरेलु हिंसा पिडित भनेर बताउँदै आएकी बिनु यादवले सर्वोच्च अदालत अघि प्रदर्शन गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।...

अपूर्व क्षितिजको बयान – हँसाउने उद्देश्य मात्र थियो, जातीय द्वेष फैलाएको छैन

३ कात्तिक, काठमाडौं । नेवाः समुदायको भावनामाथि चोट पुर्‍याएको अभियोगमा दुई पटक प्रहरी नियन्त्रणमा परेका कमेडियन अपूर्व क्षितिज सिंहले आफ्नो उद्देश्य हँसाउनुबाहेक अरु नभएको बताएका छन् । जिल्ला अदालत, काठमाडौंमा बयान दिँदै उनले १० भदौ २०७९ मा नेवाःको परम्परा शीर्षकमा युट्युब भिडियो अपलोड गरेको बताएका छन् । तर भिडियोको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत विरोध भएपछि […]

पललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । नायक पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। १७ वर्षीय नाबालिग बलात्कारको उजुरी परेपछि फरार रहेका पलले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका छन् । प्रहरी नियन्त्रणमा पुगेपछि प्रहरीले पललाई जिल्ला अदालत तनहुँ लगेर अनुन्धानका लागि समय लिएको हो। अदालतबाट अनुसन्धानका लागि समय लिएपछि अनुसन्धान अघि […]

न्याय माग्दै सर्वोच्चमा प्रदर्शन गर्नेहरु प्रहरी नियन्त्रणमा (तस्बिर)

काठमाडौँ – वकिल तथा न्यायाधीशहरुको आन्दोलनका कारण न्याय सेवा अवरुद्ध भएको भन्दै केही दिनयता प्रदर्शन गर्दै आएकाहरुको समूहका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्वोच्च अदालत अगाडि प्रदर्शनका लागि जम्मा भएकाहरुलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो। झण्डै २० जनालाई प्रहरीले पक्रेर लगेको छ। उनीहरुले विगत केही दिनदेखि वकिल र न्यायाधीशहरुको स्वार्थका कारण आफूहरुको न्यायको अधिकार कुण्ठित […]

एसिडपीडित आरती प्रहरी नियन्त्रणमा

जनकपुरधाम : सोमबार जिल्ला अदालत धनुषाले एसिड बिक्रेतालाई सफाइ दिएको फैसलामा चित्त नबुझेको भन्दै धनुषा जिल्ला अदालतमा आपत्ति जनाउन पुगेकी एसिड पीडित आरती साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।काठमाडाैंमा रहेकी आरतीले एसिड बिक्रेता नागेन्द्र साहलाई अदालतले सफाइ दिएको खबर थाहा पाएर केही बेरअघि जनकपुर आइपुगेकी उनी आफ्नो भाइ राजा साहसँग धनुषा जिल्ला अदालत पुगेकी थिइन्। उनले एसिड बिक्रेता नागेन्द्र साहलाई अदालतले सफाइ दिएर आफूलाई अन्यायमा पारेको बताएकी छन्।भाइ राजा साहसँग अदालत पुगेकी आरतीलाई प्रहर

५० रुपैँया जरिवाना नतिर्ने २ प्रहरी नियन्त्रणमा

हेटौंडा । मकवानपुर जिल्ला प्रहरी कार्यालयले विभिन्न अभियोगमा अदालतबाट कैद र जरिवाना सजाय सुनाएर फरार भएकाहरुलाई पक्राउ गर्न पछिल्लो समय निकै सक्रियता देखाएको छ । यही क्रममा फेरि ३ जना पक्राउ परेका छन् । जिल्ला अदालत मकवानपुरको २०७३ बैशाख ३० गतेको फैसलाले कुटपिट मुद्धामा ५० रुपियाँ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुरको मनहरी गापा […]