काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसको बागमती प्रदेशको अधिवेशन अन्तर्गत शनिबार निर्वाचन हुँदैछ । काठमाडौं उपत्यकासमेत रहेको यो प्रदेशमा देशभित्रको मात्र नभई बाह्य जगतको पनि चासो रहेको छ । सभापतिको मुख्य दाबेरदारमध्येका प्रकाशमान सिंहको गृह प्रदेश भएकाले पनि सबैको चासो बढेको हो । सिंहले बागमती प्रदेश अधिवेशनलाई प्रतिष्ठाको विषय बनाएका छन् । उनी शुक्रबार नै […]