सुनसरी– हेर्दा आकर्षक, लामो पुच्छर । पानीमा तैरिएका पातहरूमा हिँड्ने अनौठो क्षमता यो चरासँग छ । यसको टाउकोको अघिल्लो भाग सेतो, घाँटीको पछाडिको भाग चम्किलो सुनौलो र शरीर गाढा खैरो र कालो हुन्छ । यतिबेला सिमसार क्षेत्रमा भेटिने यो आकर्षक चराले सबैलाई मोहित बनाउँछ । दुर्लभ प्रजाति नभएपनि यो चराको सुन्दरता हेर्न र तस्बिर कैद […]
५ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।
सचिवालय बैठकले आजैबाट सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नेछ । केन्द्रीय समिति बैठक ललितपुरको …
काठमाडौँ । प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक शुरु भएको छ । सोमवार बिहानबाट ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक जारी रहेको हो । पार्टीको केन्द्रिय कमिटी बैठकका लागि आवश्यक एजेन्डाहरू तय गर्ने उद्देश्यले सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ । विशेष गरी मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, […]