विराटनगरको प्रमुखमा कांग्रेसका कोइरालाको अग्रता

विराटनगर महानगरपालिकाको प्रमुख पदा सोमबार प्राप्त पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ ।

सम्बन्धित सामग्री

विराटनगरको प्रमुखमा कांग्रेसका कोइराला, उपप्रमुखमा एमालेका निरौला

मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले २५ हजार ६८० मत प्राप्त गरी विजयी …

विराटनगर प्रमुखमा जितेपछि नागेशले भने, ‘सबैको इच्छाअनुसार काम गर्छु’

विराटनगरमा सहज जीत निकालेका काँग्रेसका नागेश कोइरालाले सबैलाई मिलाएर सबैको चाहना बमोजिम आफू अगाडि बढ्ने बताएका छन् । विराटनगर प्रमुखमा जितेका उनका लागि नगर कार्यपालिकामा बहुमत सदस्य एमालेबाट आउने भए पनि काम गर्न असहज त हुँदैन भन्ने प्रश्न पनि उठेको छ ।‘सबै जितेका जति विराटनगरको विकास गर्ने भनेरै आउनु भएको छ । उहाँहरूको इच्छा अनुसार नै म पनि काम गर्ने हो । मलाई ठूलो पदमा पठाए, कसैलाई सानो पदमा पठाएका छन्, तर हामी सबै बराबर हौँ,’ अल्पमतमा पर्नुभयो कसरी मिलाउनु हुन्छ भन्ने प्रश्नमा

विराटनगरको प्रमुखमा काँग्रेसका कोइरालाको अग्रता

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुख पदमा आज प्राप्त पछिल्लो मत परिणाम अनुसार गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले काँग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले चार हजार ९९६, नेकपा एमालेका सागर थापाले तीन हजार ५१८ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार ६१९ मत […]

विराटनगरको प्रमुखमा १६ र उपप्रमुखमा १७ जनाको उम्मेदवारी, गठबन्धनमा बागी

विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा १७ जनाले उम्मेदवारी दिएका छन् । विराटनगरका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार वडाध्यक्षमा मात्रै १७२ जनाको उम्मेदवारी परेको छ । विराटनगरमा १९ वटा वडा छन् । ती वडाहरूको खुल्ला सदस्यमा १७१, महिला सदस्यमा १४३, खुल्ला सदस्यमा २९१ जना र दलित महिला सदस्यका लागि ११५ जनाले उम्मेदवारी दिएका छन् । सोमबारसम्ममा सत्तारुढ गठबन्धन, नेकपा एमालेसहित सोमबार १३ र पहि

गठबन्धनबाट विराटनगरको मेयरमा कोइराला र उपप्रमुखमा यादवको उम्मेदवारी दर्ता

विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट काँग्रेसका नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार गठबन्धनका दुवै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँच दलीय सत्ता गठबन्धनले महानगर प्रमुखमा काँग्रेसबाट र उपप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनाउने सहमति गरेसँगै काँग्रेसले मेयरमा कोइराला र जसपाले उपमेयरमा यादवलाई उम्मेदवार बनाएको हो ।उपमेयरका उम्मेदवार यादव भने जसपा नेपालका अध्यक्ष उपेन्द्र या

विराटनगरको ३ प्रमुखसहित ५७ जनाको उम्मेदवारी दर्ता

विराटनगर -विराटनगर महानगरपालिकाको नगर प्रमुखमा तीन जनासहित ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई जनाले स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराएका छन् । एक जनाले सिके राउत नेतृत्वको जनमत पार्टीबाट मनोनयन दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीका अनुसार मेयरमा जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले मनोनयन […]

विराटनगर विवाद : देउवाले कोइराला पक्षलाई चुन्लान् कि सिटौला ?

स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भइसक्दा नेपाली काँग्रेसलाई भने महानगरको उम्मेदवार टुङ्गो लगाउन सकस परेको छ । विराटनगर महानगरको प्रमुखमा उम्मेदवार चयन गर्ने विषयमा विवाद हुँदा काँग्रेसले अझैसम्म पनि निर्णय लिन नसकेको हो । सत्तारुढ दलसँग गठबन्धन गर्दा काँग्रेसको भागमा ६ मध्ये तीनवटा महानगर परेको छ । यसमध्ये काठमाडौँको मेयरमा सिर्जना सिंहको नाममा सहमति जुटिसकेको छ । तर विराटनगरको मेयरमा शेखर कोइराला र कृष्णप्रसाद सिटौलाले आ–आफ्नो पक्षका उम्मेदवारलाई नै उठाउनुपर्ने

विराटनगरको प्रमुखमा एमालेबाट पाँचजनाको नाम सिफारिस

विराटनगर : नेकपा (एमाले)ले मोरङको विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ।एमाले विराटनगर महानगर कमिटिको शनिबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वानचनका लागि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो। प्रमुखको उम्मेदवारमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ।यस्तै‚ उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अञ्जु उपाध्यय (शिला) को नाम सिफारिस गरेको एमाले विराटनगर महानग