विराटनगर -विराटनगर महानगरपालिकाको नगर प्रमुखमा तीन जनासहित ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई जनाले स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराएका छन् । एक जनाले सिके राउत नेतृत्वको जनमत पार्टीबाट मनोनयन दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीका अनुसार मेयरमा जनमत पार्टीबाट महानगर समिति अध्यक्ष अरुणकुमार मण्डलले मनोनयन […]