विराटनगरको प्रमुखमा १६ र उपप्रमुखमा १७ जनाको उम्मेदवारी, गठबन्धनमा बागी

विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा १७ जनाले उम्मेदवारी दिएका छन् । विराटनगरका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार वडाध्यक्षमा मात्रै १७२ जनाको उम्मेदवारी परेको छ । विराटनगरमा १९ वटा वडा छन् । ती वडाहरूको खुल्ला सदस्यमा १७१, महिला सदस्यमा १४३, खुल्ला सदस्यमा २९१ जना र दलित महिला सदस्यका लागि ११५ जनाले उम्मेदवारी दिएका छन् । सोमबारसम्ममा सत्तारुढ गठबन्धन, नेकपा एमालेसहित सोमबार १३ र पहि