एमालेद्वारा विराटनगरको मेयर र उपमेयर पदको उम्मेदवार सिफारिस, छुटे चर्चामा रहेका लालबाबु

नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) पदको उम्मेदवार सिफारिस गरेको छ । एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि प्रमुखमा ५ जना र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो । एमालेको  विराटनगर महानगर कमिटीको बैठक शनिबार पार्टी कार्यालय पाञ्चालीमा बसेको थियो । प्रमुखको उम्मेदवार सिफारिस गरिएकाहरुमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराई रहेका छन् । एमालेले उम्मेदवारको रुपमा चर्चामा आएका केन्द्रीयस्त

सम्बन्धित सामग्री

गोकर्णेश्वर नगरपालिकाको मेयर उम्मेदवारमा कांग्रेसबाट दीपक रिसाल सिफारिस

९ वैशाख, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर उम्मेदवारमा दीपक रिसाल र कुमार लामा सिफारिसमा परेका छन् । नगर कमिटीले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सचिव रिसाललाई पहिलो नम्बरमा र नगर समितिका सभापति लामालाई दोस्रो नम्बरमा राखेर मेयरको उम्मेदवार सिफारिस गरेको हो । यसैगरी उपमेयर उम्मेदवारमा शाख्न्ति नेपाल, गीता सिंखडा र लेख कुमारी […]

तिलोत्तामामा विवेकशील साझाका मेयर र उपमेयरका उम्मेदवार सिफारिस

६ वैशाख, बुटवल । विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार सिफारिस गरेको छ । मेयरमा डा. अमित के.सी र उपमेयरमा रुपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय विवेकशील साझाले जनाएको छ । वडा नं. ७ भलवारी निवासी डा. केसी नेत्र रोग विशेषज्ञ हुन् भने वडा नं १४ निवासी गुरुङ शिक्षण पेशामा आबद्ध हुन् […]

एमालेबाट सबै महानगर र उपमहानगरमा उम्मेदवार सिफारिस

एघार उपमहानगरमध्ये जनकपुर र नेपालगन्जमा एमालेले मेयरको उम्मेदवार सर्वसम्मत छनोट गरेको छ । इटहरी उपमहानगरमा मेयरको उम्मेदवारमा एमालेले हालका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, यामकुमार सुब्बा, रामप्रसाद चौलागाईं, बन्नुलाल चौधरी...

कपिलवस्तुका सबै ठाउँमा एमालेबाट वडासम्मको उम्मेदवार सिफारिस, विजयनगरमा सर्वसम्मत

रुपन्देही । नेकपा एमाले कपिलवस्तुले जिल्लाका १० वटै पालिकाबाट मेयर उपमेयर र वडाका अध्यक्ष एवं सदस्यको उम्मेदवारी सिफारिस गरेको छ । जिल्लामा एमालेको पकड मानिएका बाणगंगा, विजयनगर, कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिकादेखि प्रभाव कम भएका अन्य पालिकासमेतबाट मेयर उपमेयरमा कम्तीमा ३ देखि बढीमा ११ जना सम्मको नाम सिफारिस भएको हो । एमालेका केन्द्रीय सदस्य एवम् कपिलवस्तु […]

एमालेले ओलीको गृहनगरमा आज मेयर छान्ने, झापाका १२९ वडामा जुटेन सहमति

नेकपा एमालेले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झपाको दमकमा मेयरका लागि उम्मेदवार सिफारिस गर्ने भएको छ । जिल्लाका १३१ वडामध्ये केही वडामा मात्रै सर्वसम्मत उम्मेदवार चयन भएपछि करिब १२९ वडामा एमालेले प्रतिस्पर्धाका आधारमा उम्मेदवार छान्ने भएको छ । नेकपा एमाले दमक नगरकमिटीका एक नेताका अनुसार शुक्रबार बस्ने नगर कमिटीको बैठकले मेयरका उम्मेदवार छानेर माथिल्लो कमिटीलाई सिफारिस गर्नेछ । दमकको मेयरको उम्मेदवारका आकांक्षी तीन जना भएपनि वर्तमान उपमेयर गीता अधिकारीलाई नै एमालेले अघि सार्ने सम्भा