काठमाडौं उपत्यकामा फुटपाथ विस्तार गरिने

आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकामा फुटपाथ विस्तार गरिने भएको छ । उपत्यकाका सडकलाई पैदलयात्री मैत्री बनाउनका लागि सरकारले फुटपाथको विस्तार गर्ने योजना लिएको हो ।यस्तै, काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्यमार्फत उपत्यकामा एकीकृत यातायातको व्यवस्था गर्ने योजना समेत सरकारले बनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाइने बताएकी हुन् ।

सम्बन्धित सामग्री

बालेनको सक्रियता : अवैध संरचना हटाएर पार्किङ खुलाउँदै

काठमाडौं :  बुधबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन साह महानगर क्षेत्रको अनुगमनमा निस्किए।फुटपाथ तथा पार्किङको समस्या रहेको काठमाडौमा अन्डरग्राउन्ड पार्किङ खाली गराउन लागे।  सोमबार काठमाडौंको नयाँ बानेश्वरबाट अन्डरग्राउन्ड पार्किङ खाली गराउने अभियान थालेका बालेनन् बुधबार आधा दर्जनभन्दा बढी पार्किङ खाली गर्नुका साथै अवैध रूपमा बनाएको संरचना हटाए।  काठमाडौं उपत्यकामा रहेको  सवारी पार्किङको समस्या समाधान गर्नका लागि सो अभियान चलाइएको मेयर साहको स्वकीय सचिव भूपदेव सा

काठमाडौंका फुटपाथमा धराप, जोखिमपूर्ण पैदलयात्रा (फोटोफिचर)

१४ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाखभन्दा धेरै जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् । तर, ४० लाख मानिसले अझै पनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ । दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला […]

फोटोमा काठमाडौंका धराप फुटपाथ, पैदलयात्रीलाई जताततै सकस

काठमाडौं उपत्यकामा फुटपाथ सहज छैन। सवारी साधनदेखि व्यापारीहरु फुटपाथ अतिक्रमणको लागि हानाथाप गर्छन्। यहाँका फुटपाथमा पाइला पाइलामा अवरोध छन्। खाल्डाखुल्टी,फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन्। कतै निर्माण सामग्री थुप्रिएका त कतै फुटपाथै साँघुरा छन्। तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसासमेत राखिएको देख्न सकिन्छ। यी…

उपत्यकाका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ । दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय […]

काठमाडौंको फुटपाथमा जोखिमपूर्ण पैदलयात्रा (फोटो फिचर)

काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानथाप हुन्छ । दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय हो । समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भइ ढुक्कसँग हिँड्न योग्य छैनन् । देशको संघीय राजधानी शहर काठमाडौंमा चिल्ला सडक, सफा  अनि ह्विलचियर र दृष्टिविहीनहरुक

फुटपाथ नै दुर्घटनाको कारक

काठमाडौं । जनप्रतिनिधिहरुले कार्यकालको उत्तराद्र्धमा जनताका अधिकांश माग पूरा गरेको दाबी गरिरहँदा काठमाडौंका फुटपाथ अस्तित्वको संकटमा छन् । विकास र विनासको दोसाँधमा रहेका फुटपाथ दुर्घटनाको कारण बन्ने भएकाले गाडी गुड्ने सडकबाटै बाटो पार गर्न पैदलयात्री बाध्य छन् । अचम्म त के छ भने फुटपाथ धराप बनेको अवस्थाले कसैलाई घोचेको, पोलेको छैन । काठमाडौं उपत्यकामा ४० […]

कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाई

कोरोना संक्रमण घटेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मामसे गरी सवारी साधन चलाउने ७८ जनालाई कारवाही गरेको छ । उनीहरुलाई सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कारवाही गरिएको हो । ट्राफिक प्रहरीले सोमबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने कूल १ हजार ७५७ जना चालकहरूलाई कारवाही गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्ने चालकमा मदिरा पिएर सवारी साधन चलाउने ७८ जना, फुटपाथ

जताततै पार्किङ‚ अस्तव्यस्त सहर (फोटो फिचर)

काठमाडौं : संघीय सरकारको राजधानी रहेको काठमाडौं उपत्यकामा जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ। अव्यवस्थित सहर र जथाभावी हुने पार्किङले सहरको सौन्दर्य पनि नासिँदै गएको छ।सहरभित्रका सडक, फुटपाथ, खुलास्थानमा जताततै सवारीसाधन पार्किङ गरेको देखिन्छ। यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ। सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ तथा अव्यवस्थित पार्किङले उपत्यकावासीले दैनिक सास्ती भोगिरहेका छन्।यिनै समस्याका काठमाडौं र ललितपुर

पैदल यात्रीलाई बाटो खोइ!

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत गर्दा फुटपाथ छेक्ने गरी राखिएको इलेक्ट्रिक क्याबिनेट बक्सले सर्वसाधरण हैरान भएका छन्।सडक विस्तार गर्दा साँघुरिएको फुटपाथमा नै बक्स राख्दा पैदल यात्रीलाई आवतजावत गर्दा समस्या भएको छ। बक्सका कारण फुटपाथमा एकजनाबाहेक हिँड्न मुस्किल पर्छ। एकभन्दा बढी भए सडकमा नै जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ।काठमाडौंको अनामनगर, महाराजगञ्ज, रत्नपार्क‚ चाबहिललगायत क्षेत्रमा राखिएको क्याबिनेट बक्सले पैदल यात्रीलाई समस्या भएको छ। सर्वसाध

काठमाडौंको फुटपाथ, ठेलागाडा र कवाडी संकलन गर्न नपाइने

काठमाडौं।। जिल्ला प्रशासन कार्यायले काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म फुटपाथ तथा खुल्ला ठाँउमा व्यापारमा प्रतिबन्ध लगाएको छ। यसैगरी, यस अवधिमा ठेलागाडा वा साइकल व्यापारमा पनि रोक लगाइएको छ। यस्तै, कवाडी संकलनमा समेत रोक लगाउने निर्णय तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको छ।