काठमाडौं । जनप्रतिनिधिहरुले कार्यकालको उत्तराद्र्धमा जनताका अधिकांश माग पूरा गरेको दाबी गरिरहँदा काठमाडौंका फुटपाथ अस्तित्वको संकटमा छन् । विकास र विनासको दोसाँधमा रहेका फुटपाथ दुर्घटनाको कारण बन्ने भएकाले गाडी गुड्ने सडकबाटै बाटो पार गर्न पैदलयात्री बाध्य छन् । अचम्म त के छ भने फुटपाथ धराप बनेको अवस्थाले कसैलाई घोचेको, पोलेको छैन । काठमाडौं उपत्यकामा ४० […]