काठमाडौं उपत्यकामा फुटपाथ सहज छैन। सवारी साधनदेखि व्यापारीहरु फुटपाथ अतिक्रमणको लागि हानाथाप गर्छन्।
यहाँका फुटपाथमा पाइला पाइलामा अवरोध छन्। खाल्डाखुल्टी,फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन्। कतै निर्माण सामग्री थुप्रिएका त कतै फुटपाथै साँघुरा छन्। तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसासमेत राखिएको देख्न सकिन्छ। यी…