उपत्यकाका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ । दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय […]

सम्बन्धित सामग्री

काठमाडौंका फुटपाथ : कतै पनि सहज छैन पैदल यात्रुलाई (फोटो फिचर)

काठमाडौं : देशको संघीय राजधानी शहर काठमाडौंका सडक सफा र चिल्ला हुनुपर्ने हो। पैदलयात्रुले सहज रूपमा फुटपाथबाट आवतजावत गर्न सक्ने हुनुपर्ने हो। दृष्टिविहीन तथा ह्वीलचेयरबाट आवतजावत गर्नेहरू पनि कुनै बाधा व्यवधानपूर्वक गन्तव्यमा पुग्नुपर्ने हो।तर यी कुनै पनि विशेषता काठमाडौंका सडकमा पाइँदैन। यहाँका फुटपाथमा पाइला–पाइलामा अनगिन्ती अवरोध छन्। कतै खाल्टाखुल्टी त कतै निर्माण सामग्रीको थुप्रो। कतै फोहोरका डंगुर त कतै पाेल र तारकाे अवराेध। त्यतिले नपुगेर कतिपय साँघुरा फुटप

काठमाडौंका धरापिला फुटपाथ (फोटोकथा)

समग्रमा काठमाडौं उपत्यकाका सडकपेटीहरू सुरक्षित भएर ढुक्कसँग हिँड्न योग्य छैनन् । काठमाडाैंका फुटपाथमा पाइला-पाइलामा अनगिन्ती अवरोध छन् । खाल्डोखुल्टी, फोहोर र निर्माण सामग्री जताततै भेटिन्छन् । धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।