३ साउन, दाङ । दाङमा आर्थिक वर्ष ०७८/०७९ मा तीन अर्ब २६ करोड दुई लाख विकास बजेट फ्रिज भएको छ । संघीय र प्रदेश सरकारबाट आएको पुँजीगत बजेटमध्ये ३५.७३ प्रतिशत खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । संघीय सरकारबाट एक अर्ब ८६ करोड ११ लाख ७० हजार र […]