साउने फेसन फिभर

अभिनेत्री महिमा सिलवालले साउन महिना आउनुअघि नै आफ्ना लागि दुई दर्जन हरियो चुरा किनिन् । साथै, ग्रन्च पेन्टसँग लगाउने कुर्ती पनि । त्यस्तै फेसन डिजाइनर मञ्जु बन्जारालाई पनि साउन महिना अति मनपर्ने हुनाले दुई वटा कुर्ता सेट डिजाइन गरिन् । कलाकार भुनिया एवं मोडेल हरिशा बानियाँ बुटिकमा ग्रीन टप्स टिपिन् ।

सम्बन्धित सामग्री

फेसन : पृथक् देखिन बुटिक

बुटिकमा मानिसहरूको फेसन सेन्सलाई ध्यानमा राखेर विशेष डिजाइन तयार गरिन्छ । त्यसैले फेसन कन्ससको रोजाइमा बुटिक पर्ने गर्छ । बुटिकमा सबैका डिजाइनरले पहिले ग्राहकलाई मनपर्ने डिजाइनबारे बुझ्छन् । त्यसपछि उनीहरूकै रोजाइअनुसार आफ्नो सिर्जना...

न्युजिल्यान्डमा कुकुरको फेसन शो

न्युजिल्यान्डमा कुकुरको फेसन शो आयोजना भएको छ।न्युजिल्यान्डको क्राइस्टर्चमा शनिबारदेखि कुकुरको फेसन शो आयोजना गरिएको हो।कुल १२ भन्दा बढी स्टाइलिस कुकुरहरू र तिनीहरूका मालिकहरूले रचनात्मक गतिविधि गरेर शोमा भाग लिएका थिए ।

औंठीको अनेक फेसन

काठमाडौं । औंलाको शोभा मात्र होइन औंठी । यो फेसन, संस्कृति र आस्था हो । औंठी नै यस्तो आभूषण हो, जो विश्वव्यापी छ । नयाँ-नयाँ फेसन ट्रेन्ड पछ्याउनेहरु हुन् वा परम्परागत आस्थामा बाँधिएकाहरु नै, औंठी लगाउने गर्छन् । अझ महत्वपूर्ण त औंठीसँग जोडिएको संस्कृति हो । खासगरी वैवाहिक सम्बन्धलाई पक्कापक्की गर्न औंठी लगाउने गरिन्छ । […]

फेसन डिजाइनिङमा ‘करिअर’ खोज्दै युवा

बबिता श्रेष्ठ ललितपुर कुपन्डोलस्थित ‘सेन्ट्रल फेसन हब’बाट फेसन डिजाइनको कोर्स गर्दै छिन् । उनले समाजशास्त्रमा स्नातकसम्म पढाइ सकेकी छिन् । तर, उनलाई फेसनप्रति सानैदेखि रुचि थियो । त्यसैले बुटिक खोल्ने लक्ष्यका साथ उनी...

नमुनाका विद्यार्थीको थरीथरी फेसन सो

काठमाडौं । फेसन डिजाइनमा स्नातक गरिरहेका नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीहरू थरीथरीका फेसन डिजाइनसहित प्रतिस्पर्धामा उत्रिएका छन् । सो कलेजले काठमाडौंमा आयोजना गरेको फेसन सोमा उनीहरू प्रतिस्पर्धामा उत्रिएका हुन् । उनीहरूले आफ्नो डिजाइनमा प्रस्तुत हुने मोडलका रूपमा सोही कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरदेखि विभिन्न सेलिब्रेटीको ¥याम्पमा साथ पाए । कार्यक्रममा दसवटा विभिन्न कलेक्सनअन्तर्गत ८३ […] The post नमुनाका विद्यार्थीको थरीथरी फेसन सो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

के हुन्छ फेसन शोमा ?

विश्वभर नै फेसन शोको खास आकर्षण छ । कुनैपनि डिजाइनरले रचनात्मक ढंगले तयार गरेको पहिरनलाई ग्राहक वा दर्शकसमक्ष पुर्‍याउने एउटा माध्यमको रुपमा फेसन शो आयोजना गरिन्छ । यसमा डिजाइनरको विभिन्न उद्देश्य हुन्छ । अब कस्तो फेसन चल्न सक्छ भन्ने देखाउन पनि फेसन शो गरिन्छ । फेसन ट्रेण्ड के छ र भविष्यमा यसको परिवर्तन कसरी हुँदैछ […]

दा मिलानोको नयाँ फेसन

चर्चित इटालियन फेसन ब्रान्ड ‘दा मिलानो इटालिया’का नयाँ फेसन प्रडक्ट नेपाली बजारमा भित्रिएका छन् । चाडपर्वहरू नजिकै आएपछि आरपी ग्रुपले दा मिलानोका नयाँ फेसन बजारमा ल्याएको हो । सात वर्षअघि नेपाल भित्रिएको...

अष्ट्रेलियामा नेपाली फेसन शो हुने

अष्ट्रेलियाको विभिन्न सहरमा नेपाली फेसन शो ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया–२०२२’ आयोजना हुने भएको छ । एएसएपी इन्टरटेन्मेन्ट सिड्नी, अष्ट्रेलियाले उक्त फेसन शो आयोजना गर्न लागेको हो ।राजधानीमा एक कार्यक्रमका बीच आयोजक एएसएपी इन्टरटेन्मेन्ट सिड्नीले ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया–२०२२’ को बिभिन्न पक्षबारे जानकारी दिएको छ । नेपालका मोडलहरुको सहभागिता रहने र अष्ट्रेलियाका विभिन्न सहरहरुमा आयोजना हुने फेसन शोमा नेपाली पहिनरहरु प्रदर्शन हुनेछन् । सेप्टेम्बर ५ का दिन

सेन्ट्रल फेसन अफ इन्सिच्युट अफ फेसन टेक्नोलोजीलाई अन्तराष्ट्रिय अवार्ड

काठमाडौं,फागुन १८ । कुपण्डोलस्थित सेन्ट्रल फेसन अफ इन्सिच्युट अफ फेसन टेक्नोलोजीले अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ । भारत चेन्नइस्थित मधुराइबाट सेन्ट्रल फेसन अफ इन्सिच्युट अफ फेसन टेक्नोलोजीका कार्यकारी निर्देशक नविन लुइटेललाई उक्त अन्तर्राष्ट्रिय एसिया अवार्ड पावर वाइ रुलाह अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड वल्र्डवाइज डिस्ट्रिव्युसन अवार्ड हो । फेसन टेक्नोलोजीका कार्यकारी निर्देशक लुइटेलले […]

क्यान्सरविरुद्ध चेतना जगाउन फेसन सो

क्यान्सरविरुद्ध चेतना जगाउने उद्देश्यले नो सेभ नोभेम्बर फेसन फर कज आयोजनाभएको छ । फेसन नेटवर्क नेपालले नो सेभ नोभेम्बर फेसन फर कज इभेन्ट काठमाडौंमा भएको हो । फेसन कोच, कोरियोग्राफर र अभिनेता प्रशान्त ताम्राकारले क्यान्सरविरुद्ध चेतना जगाउन र मद्दत गर्न यो कार्यक्रमको आइडिया सुरु गरेका छन् ।नो सेभ नोभेम्बर एक महिना लामो अभियान हो जुन […]