वीरगन्ज भन्सारको राजस्व संकलन सुधारोन्मुख

वीरगन्ज । मुख्य भन्सार नाका वीरगन्ज भन्सार कार्यालयमा राजस्व संकलनमा सुधार आएको छ । चालू आर्थिक वर्षको चार महिनामा राजस्व संकलन ७० प्रतिशत भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको साउन महिनामा वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन लक्ष्य १५ अर्ब ६२ करोड रहेकोमा ११ अर्ब ८६ करोड राजस्व संकलन भएको छ । […]

सम्बन्धित सामग्री

पूर्वाधार बन्यो, तस्करी रोकिएन

नेपालको कूल भन्सार राजस्वको ४२ प्रतिशत भन्दा बढी वीरगञ्ज भन्सार कार्यालयले राजस्व संकलन गर्ने गर्दछ । वि.सं. २०१३ कात्तिकमा तराईका सबै बजार अड्डालाई भन्सार कार्यालयमा परिणत गरेपछि वीरगन्ज बजार अड्डा वीरगन्ज भन्सार कार्यालयमा परिणत भएको थियो ।पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं. १६ इनर्वामा रहेको भन्सार कार्यालयले वि.सं. २०१९ मा भन्सार ऐन जारी भएसँगै आधुनिक […]

वीरगन्ज भन्सारबाट ८८ अर्ब ६९ करोड राजस्व

वीरगन्ज, पुस ४ । वीरगन्ज भन्सारबाट हुने राजस्व संकलन पछिल्लो समयमा लयमा फर्किएको छ। कोरोना संक्रमण केही मत्थर भई उद्योग र बजार तंग्रिन थालेपछि त्यसको परिणाम भन्सार राजस्व सुधारको रूपमा देखिएको हो। मुलुकको प्रमुख व्यापारिक नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिना (गत साउनदेखि मंसिरसम्म) ८८ अर्ब ६९ करोड […]

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

कृष्णउदास खनाल, वीरगन्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७७÷७८ को माघ महिना महिनामा लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कोरोना महामारीले थलिएको उद्योग र व्यापारका गतिविधिले पछिल्लो समय गति लिएसँगै भन्सारबाट उठ्ने राजस्वमा वृद्धि भएको हो । अर्थ मन्त्रालय भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई माघमा १३ […]

सुनसान वीरगन्ज भन्सार नाका, राजस्व संकलन न्यून

देशको प्रमुख नाका वीरगन्ज भन्सार कार्यालय केही सातायता सुनसान देखिएको छ । सरकारले कोरोना भाइरस (कोभिड– १९) को

वीरगञ्ज भन्सारको राजस्व संकलन सात महिनादेखि निरन्तर ओरालो

पर्सा : सात महिना यता ओरालो लागेको वीरगन्ज भन्सार कार्यालयको राजस्व लक्ष्य अझै पूरा हुन सकेको छैन।  गत बैशाखमा पनि कार्यालयले लक्ष्यको तुलनामा २६ दशमलब १४ प्रतिशत कम राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालय र नेपाल भारत संयुक्त भन्सार जाँच चौकी ( आइसिपी) गरी दुई कार्यालयबाट राजस्व संकलन भइरहे पनि लक्ष्य हासिल गर्न ...

वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन निरन्तर ओरालो

पर्सा : अप्रिय घटना र बन्द हड्ताल भएको अवस्थाबाहेक अन्य समयमा राजस्व लक्ष्य पूरा गर्दै आएको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्य भेट्न सकेको छैन। गतको चैत महिनामा त झन् राजस्व संकलन लक्ष्यको तुलनामा ह्वात्तै कम उठाएको छ। पहिलेको वीरगन्ज भन्सार कार्यालय रहेको ठाउँ र नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसि...

रेल र सुक्खा बन्दरगाह : वीरगन्ज भन्सार खुम्चिदै

वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भइरहँदा वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयको आयात कारोबार बढ्दो छ । रेल र सुक्खा बन्दरगाह ः वीरगन्ज भन्सार खुम्चि“दै डा. सुमनकुमार रेग्मी २०७४ सालको सुरुदेखि नै वीरगन्ज भन्सार कार्यालयको राजस्व निरन्तर प्रभावित हुँदै आएको छ । कार्यालयलाई लिइएको राजस्व संकलन लक्ष्य पूरा गर्न वीरगन्ज सुक्खा भन्सार कार्यालयले गर्दा मुस्किल पर्दै आएको छ ।

वीरगन्ज भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल - Naya Patrika

देशकै प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा गिरावट आएको छ । क्लिंकर आयातमा देखिएको समस्यालगायत कारणले राजस्व संकलनमा कमी आएको हो । चालू आवको पहिलो ६ महिनामा भारत...पूरा पढ्नुहोस् »

वीरगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व संकलन

वीरगन्ज भन्सार कार्यालयले कात्तिक महिनामा लक्ष्यभन्दा झन्डै ४ प्रतिशत कम राजस्व संकलन गरेको छ । कार्यालयले १० अर्ब ७५ करोड लक्ष्य पाएकोमा १० अर्ब ३९ करोड १४ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको हो । कार्यालयले दिएको तथ्यांकअनुसार अन्तःशुल्कमा लक्ष्यभन्दा २८ प्रतिशत बढी राजस्व संकलन भए पनि अन्य कर ल