वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भइरहँदा वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयको आयात कारोबार बढ्दो छ ।
रेल र सुक्खा बन्दरगाह ः वीरगन्ज भन्सार खुम्चि“दै
डा. सुमनकुमार रेग्मी
२०७४ सालको सुरुदेखि नै वीरगन्ज भन्सार कार्यालयको राजस्व निरन्तर प्रभावित हुँदै आएको छ । कार्यालयलाई लिइएको राजस्व संकलन लक्ष्य पूरा गर्न वीरगन्ज सुक्खा भन्सार कार्यालयले गर्दा मुस्किल पर्दै आएको छ ।