पर्सा : अप्रिय घटना र बन्द हड्ताल भएको अवस्थाबाहेक अन्य समयमा राजस्व लक्ष्य पूरा गर्दै आएको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्य भेट्न सकेको छैन। गतको चैत महिनामा त झन् राजस्व संकलन लक्ष्यको तुलनामा ह्वात्तै कम उठाएको छ।
पहिलेको वीरगन्ज भन्सार कार्यालय रहेको ठाउँ र नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसि...