पर्सा : सात महिना यता ओरालो लागेको वीरगन्ज भन्सार कार्यालयको राजस्व लक्ष्य अझै पूरा हुन सकेको छैन।
गत बैशाखमा पनि कार्यालयले लक्ष्यको तुलनामा २६ दशमलब १४ प्रतिशत कम राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालय र नेपाल भारत संयुक्त भन्सार जाँच चौकी ( आइसिपी) गरी दुई कार्यालयबाट राजस्व संकलन भइरहे पनि लक्ष्य हासिल गर्न ...