नेपालको कूल भन्सार राजस्वको ४२ प्रतिशत भन्दा बढी वीरगञ्ज भन्सार कार्यालयले राजस्व संकलन गर्ने गर्दछ । वि.सं. २०१३ कात्तिकमा तराईका सबै बजार अड्डालाई भन्सार कार्यालयमा परिणत गरेपछि वीरगन्ज बजार अड्डा वीरगन्ज भन्सार कार्यालयमा परिणत भएको थियो ।पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं. १६ इनर्वामा रहेको भन्सार कार्यालयले वि.सं. २०१९ मा भन्सार ऐन जारी भएसँगै आधुनिक […]