सभामुख सापकोटाले संविधानविदहरूसँग परामर्श गर्ने

काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले संविधानविदहरूसँग परामर्श गर्ने भएका छन्।आज दिउँसो १ बजे संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा संविधानविद्,कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गर्न लागेका हुन्। प्रतिनिधिसभाको जेठ ८ गते गरिएको विघटनका विषयमा यस अघि पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए।

सम्बन्धित सामग्री

सभामुख सापकोटाद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

मंगलबारका विहान साढे १० बजे संघीय संसद भवनमा बस्ने गरी सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको हो ।

कार्यव्यवस्था परामर्श समितिकाे बैठक सुरु, एमसिसीबारे के गर्लान् सभामुख?

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। आजका लागि प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो।प्रतिनिधिसभाको बुधबारको समितिमा एमसिसी टेबल गर्ने तयारीमा सरकार रहेको छ। तर, गठबन्धनमै रहेका दलहरूको सहमति बन्न सकेको छैन। बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। बैठक संघीय संसद् भवनको शंकर हलमा बसिरहेको छ।&n

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ, २५ माघ: सभामुख अग्निप्रसाद सापकोटाले बुधबार ११ बजेका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । भोलि (बुधबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न सभामुख सापकोटाले कार्यव्यवस्था समिति बैठक बोलाएका हुन् । सरकारले एमसीसी संसद्‌मा पेस गर्ने औपचारिक जानकारी दिएपछि कार्यव्यवस्था समितिको बैठक बोलाइएको हो । आइतबार कानुन, न्याय […]

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि (बुधबार) दिउँसो प्रतिनिधिसभाको बैठक बोलाइएकाले संसद बैठकमा छलफल गर्ने विषय तय गर्न बुधबार दिउँसो साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ । यो समितिमा सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहनेछन् । संसद सचिवालयले बुधबारको […]

सभामुख सापकोटाकाे आह्वानमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाण्डाै - सभामुख अग्निप्रसाद सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातार अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो । संसद् बैठक अघि बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । सङ्घीय संसद्को बैठक दिउँसो १ बजे बस्दै छ । बैठकको सम्भावित कार्यसूचीमा सहिद दिवसका अवसरमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची रहेक...

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

काठमाडौं, माघ १५ । सभामुख अग्निप्रसाद सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सङ्घीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आज बिहान ११ बजे सङ्घीय संसद् […]

सभामुख अग्नि सापकोटाले पूर्वसभामुखसँग परामर्श गर्ने

काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्ने भएका छन्। संघीय संसद सचिवालयमा दिउँसो १ बजे पूर्वसभामुखहरुसँग छलफल गर्न लागेका हुन्। जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछिको अवस्थाका विषयमा छलफल हुने भएको हो। २०४८ सालपछिका सभामुखहरु दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा हुन्।

पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख अग्नि सापकोटा

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् । संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले जानकारी दिए । यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।  २०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व

सभामुख सापकोटाले बोलाए कार्यव्यबस्था परामर्श समितिको बैठक

सभामुख अग्नि सापकोटाले आइतवार दिउँसो प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि (सोमवार) शुरु हुने प्रतिनिधि सभाको अधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।  दिउसो १ बजे संसद भवनको ल्होत्से हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन सोमवार दिउसोको लागि बोलाइएको छ । ...

अधिवेशन अन्त्यबारे सरकारले संसदसँग परामर्श गरेन : सभामुख सापकोटा

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले हिउँदे अधिवेशन अन्त्यबारे सरकारले संसदसँग परामर्श नगरेको गुनासो गरेका छन् । संसद सचिवालय सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुुरा गर्दै सभामुख सापकोटाले अधिवेशन अन्त्यको विषयमा सरकारले परामर्श नगरेको बताएका हुन् ।  ‘प्रतिनिधिसभा अधिवेशन अन्त्यबारे सरकारले मसँग केही परामर्श गरेको छैन,’ सापकोटाले भने । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले सोमवार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गरिसकेकी छन् ।  प्रतिनिधि सभाको बैठक मंगलवार दिउँसो १ बज...