पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख अग्नि सापकोटा

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् । संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले जानकारी दिए । यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।  २०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व

सम्बन्धित सामग्री

सभामुख अग्नि सापकोटा सफल हुनुभयोः हरिबोल गजुरेल

काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद हरिबोल गजुरेलले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सफल भएको बताएका छन् । “मैले नेकपाको स्थायी समितिको बैठकमै पार्टी, सरकार र संसद् नयाँ तरिकाले चल्नुपर्‍यो भनेर तीन वर्षसम्म दबाब सिर्जना गरें । तर त्यसको कुनै सुनुवाइ भएन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस […]

सभामुख अग्नि सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छन्। लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार भेट दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो। सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा […]

सभामुख अग्नि सापकोटा विरुद्धको रिट हेर्न नमिल्नेमा

सर्वोच्च अदालतले सभामुख अग्नी सापकोटाविरुद्ध परेको रिटको सुनुवाई बुधबार पनि नगर्ने भएको छ ।

निर्वाचन आयोग र सभामुखविरुद्ध अदालत जाने एमालेको निर्णय

नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगविरूद्ध कानुनी प्रतिवाद गर्ने भएको छ।

१४ सांसदलाई कारवाही गर्न छाडेर सभामुख दाँत टाल्न जानुभयो : केपी ओली (भिडिओ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्कासन गरेका सांसदहरुको सूचना टाँस नगरि सभामुख अग्नि सापकोटा दाँत टाल्न गएको टिप्पणी गरेका छन्।

सभामुख अग्नि सापकोटा र एमाले सांसदबीच चर्काचर्की

कारबाहीको सिफारिस भएका एमालेका १४ सांसदलाई पदमुक्त माग गर्दै सभामुखको च्याम्बरमा पुगेका एमालेका सांसदहरु  सभामुख अग्नि सापकोटा नभेटेपछि त्यसै फर्किएका छन् । यसअघि बिहीबार एमाले सांसद र सभामुखबीच चर्काचर्की भएको थियो ।बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरुले सभामुख बायस्ड भएको आरोप लगाएपछि सभामुख आक्रामक रुपमा प्रस्तुत भएका थिए । सांसद शान्ता चौधरीले सभामुखको कार्यकक्षमा हिजो चर्काचर्की भएको र आज भने सभामुखले भेट नदिएको सञ्चारकर्मीलाई बताइन् ।

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेट, संसदको आर्थिक व्यवस्थापनबारे छलफल

संघीय संसदलाई व्यवस्थित ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा सभामुख अग्नि सापकोटा र अर्थ मन्त्री जनार्दन शर्माबीच  छलफल भएको छ। सोमबार सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भेट भएको हो। सभामुख सचिवालयको भनाइ...

सभामुख र एमाले 'झगडा'ले सरकारले ल्याएका सात अध्यादेश अलपत्र

सभामुख अग्नि सापकोटा र सत्तारुढ नेकपा एमालेबीच बढेको दुरीले सरकारले ल्याएका तेजाब नियमन सहितका सात वटा अध्यादेश अलपत्र परेका छन्।

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध रिट दर्ता गर्न सभामुख सर्वोच्चमा

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट दर्ता गर्न सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन्।...