सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ, २५ माघ: सभामुख अग्निप्रसाद सापकोटाले बुधबार ११ बजेका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । भोलि (बुधबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न सभामुख सापकोटाले कार्यव्यवस्था समिति बैठक बोलाएका हुन् । सरकारले एमसीसी संसद्‌मा पेस गर्ने औपचारिक जानकारी दिएपछि कार्यव्यवस्था समितिको बैठक बोलाइएको हो । आइतबार कानुन, न्याय […]