प्रधानन्यायाधीशका विषयमा छिट्टै निकास निकाल्छु : प्र.म.

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका विषयमा छिट्टै निकास निकाल्ने आश्वासन नेपाल बार एसोसिएसनका पदाधिकारीलाई दिनुभएको छ । शुक्रबार बार अध्यक्षसहितका पदाधिकारीहरुसंग छलफल गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका दलसँग छलफल गरेर निकास निकाल्ने बताउनुभएको हो । कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानमन्त्री देउवाले बारले प्रधानन्यायाधीशलाई लिएर उठाएका विषयमा आफू जानकार रहेको र प्रधानन्यायाधीशका विषयमा आफू गम्भीर रहेको …

सम्बन्धित सामग्री

हरेक संकटमा देशलाई निकास दिने माओवादी नै हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरेक संकटमा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताएका छन् । युद्धलाई शान्तिमा रुपान्तरणदेखि संविधानसभाबाट संविधान जारी गर्ने होस् वा प्रतिगमनबाट देशलाई बचाउन कार्यमा नै किन नहोस् हरेक समस्यामा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताए । ‘हरेक समस्यामा संकट मोचनको भूमिका माओवादीले खेल्नुपरेको छ । शान्ति प्रक्रियालाई सफलताको बिन्दुमा लैजान गरिएको जोखिमपूर्ण निर्णय गरियो ।  संविधान बनाउने विषयमा कसैलाई राष्ट्रपति र प्रधानमन्त्री बनाएर

मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको हो: नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका छन्। नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० ले आज यहाँ आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसीसी’ विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका हुन् । ‘केपी ओली […]

सत्ता साझेदार दलहरुसँग छलफल गरेर निकास निकाल्ने प्रधानमन्त्री देउवाको आश्वाशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बार एसोसिएसनका दाधिकारीलाई न्यायालयमा देखिएको बिवादको टुंगो केदी दिनभित्र लाग्ने आश्वाशन दिनुभएको छ । शुक्रबार बार एसोसिएसनका पदाधिकारी र कानुन व्यवसायीले न्यायलयमा देखिएको बिवादका विषयमा प्रधानमन्त्री देउवालाई भेटेर छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री देउवाले देउवाले गठबन्धनका दलसँग छलफल गरेर निकास निकाल्ने बताउनुभएको थियो । न्यायलयमा सुधारको माग गर्र्दै […]

पाँच दलीय समन्वय समितिले भन्यो : अदालतको गतिरोधको तत्काल निकास खोज्नुपर्छ

३० कात्तिक, काठमाडौं । सत्तारुढ गठबन्धनको समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोज्नुपर्ने बताएको छ । मंगलबार बसेको समन्वय समितिले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने बताएका छन् । उनीहरुले सम्बन्धित सबैबाट छिटो निकास दिने विषयमा पहल हुने आशा व्यक्त गरेका छन् । […]

'प्रधानन्यायाधीश जबराले निकास नदिए प्रतिनिधि सभाले उनीमाथि छानबिन गर्नुपर्छ'

काठमाडौं : पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा एकपछि अर्को विवादमा परेकोले न्यायपालिकाको गरिमा जोगाउन निकास दिनुपर्ने आग्रह गरेको छ।फोरमले छैठौं साधारण सभाका क्रममा न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण प्रस्तुत गर्दै जबराले निकास नदिने हो भने उनीमाथि निष्पक्ष छानबिन गर्न प्रतिनिधि सभालाई आह्वानसमेत गरेको छ।मन्त्रिपरिषदमा भागबण्डा खोजेको प्रकरणलगायत विषयमा विवादित बनेका जबराले स्वयं निकास दिनुपर्ने फोरमले जनाएको छ।फोरमको विश्लेषणमा भनिएको छ, ‘सर्वोच्च अदालतका माननी

वर्षामा जमेको पानी निकास गर्न प्रहरी परिचालन

४ साउन, धनगढी । धनगढी उपमहानगरपालिकामा विवादित क्षेत्रमा जमेको पानी निकास गर्न प्रहरी परिचालन गरिएको छ । धनगढी उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्ने विषयमा वडा नम्बर २ का स्थानीयबीच विवाद बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेर सोमबार निकास दिएको हो । सो क्रममा आक्रोशित वडा नं २ का वासिन्दाले प्रहरीमाथि […]

चुनावले भारतमा कोरोना बढायो, मध्यावधिले निकास दिँदैन

कृष्ण पोखरेलप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चुनावमार्फत मुलुकलाई निकास दिने नाउँमा दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गरिएको छ । संसद् विघटन गर्ने विषयमा प्रधानमन्त्रीलाई राष्ट्रपतिले पनि साथ दिएको देखिन्छ । यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रत्यक्ष संलग्नता छ ।प्रधानमन्त्री  केपी शर्मा ओलीले विगतदेखि नै संसदसँग वैरभाव राख्दै आएको देखिन्छ । किनभने, उहाँले पाएको सुविधाजनक बहुमत गुमाएका कारण संसद्लाई अकालमा मार्न उहाँ पटक–पटक उद्यत हुनुभएको छ ।उहाँ अहिले पनि मुलुकमा अध्यादेशले र

अध्यक्ष ठाकुरले भने, ‘हामी केही निकास दिन्छौँ’

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशलाई राजनीति रुपमा निकास दिनका लागि पार्टीमा छलफल भइरहेको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको विज्ञप्तिपछि राजनीतिक अवस्था फेरिएको र अब त्यसलाई कसरी निकास दिने विषयमा आफ्नो पार्टीमा छलफल भइरहेको प्रतिकृया दिएका हुन् ।सिंहदरबारमा आफू पक्षीय सांसदको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका अध्यक्ष ठाकुरले पत्रकारलाई सानो प्रतिकृया दिँदै भने, ‘पार्टीमा छलफल भएपछि ठोस कुरा भन्न सकिन्छ, आजै उपेन्द्र यादवसँग पनि छलफल हुँदैछ ।&rsqu