काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बार एसोसिएसनका दाधिकारीलाई न्यायालयमा देखिएको बिवादको टुंगो केदी दिनभित्र लाग्ने आश्वाशन दिनुभएको छ । शुक्रबार बार एसोसिएसनका पदाधिकारी र कानुन व्यवसायीले न्यायलयमा देखिएको बिवादका विषयमा प्रधानमन्त्री देउवालाई भेटेर छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री देउवाले देउवाले गठबन्धनका दलसँग छलफल गरेर निकास निकाल्ने बताउनुभएको थियो । न्यायलयमा सुधारको माग गर्र्दै […]