सरकारले नियमावलीमा संशोधन गरेको छ। मन्त्रिपरिषदले नियमावली संशोधन गरेको हो। राष्ट्रिय चिकित्सा शिक्षा नियमावली (पहिलो संशोधन) राजपत्रमा प्रकाशित भएको छ।
जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढाउने भएको छ । हिउँदे गाउँसभाको १४औँ अधिवेशनले चिकित्सा शिक्षा पढाउन छात्रवृत्तिसम्बन्धी कार्यविधि पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँका अनुसार चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण पालिकाभित्र बसोबास गर्ने एउटा जेहेन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराइने छ । चिकित्सा शिक्षा अध्ययन […]
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने बताएका छन । बागलुङ नगरपालिका कार्यालयले आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले ६ महिनाभित्र चिकित्सा शिक्षा ऐन...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि कलेजहरूको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको २० वैशाखको बैठकले शैक्षिक सत्र २०७८र७९ का लागि कलेजहरूको लागि सिट सङ्ख्या निर्धारण गरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । हेर्नुहोस् सूचना:
चिकित्सा शिक्षा क्षेत्रमा रहेको अनैतिकताविरुद्ध डा. गोविन्द केसीको आन्दोलनको उपज रहेको चिकित्सा शिक्षा आयोगले एक विशेष समूहमाथि विभेद गरिरहेको भन्दा पत्याउनु हुन्नहोला, तर यो सत्य हो।
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षाको तयारी पूरा भएको जनाएको छ । आगामी शुक्रबार, आइतबार र सोमबार संचालन हुने परीक्षामा एक सय ११ परीक्षा केन्द्रबाट ३४ हजार ६...
२३ असार, काठमाडौं । विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोरोना महामारीका कारण इन्टर्नसीप रोकिएका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले त्यस्ता विद्यार्थीहरुबाट आवेदन समेत माग गरेको छ । विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोभिड–१९ का कारण इन्टर्नसीप गर्न नपाएका विद्यार्थीलाई आयोगले थप इन्टर्नसीप नेपालमै गर्ने प्रयोजनका लागि आवेदन माग गरेको […]