काठमाडौं । राष्ट्रियसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) टेबल भएको छ। हिजो प्रतिनिधि सभाको बैठकले पारित गरेको विधेयक आज राष्ट्रियसभामा सचिव डा। सुरेन्द्र अर्यालले टेबल गरेका हुन्। प्रतिनिधि सभाबाट सन्देश विधेयक राष्ट्रियसभामा आएको जानकारी गराए। राष्ट्रियसभा नियमावली अनुसार विधेयक टेबुल भएको दुई दिनपछि […]
काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका तीन वटा संसदीय समितिको नाम हेरफेर हुने भएको छ । राष्ट्रियसभा नियमावली २०७५ लाई संशोधन गर्न गठित सांसद सुरेश आलेमगरको संयोजकत्वमा गठित १२ सदस्यीय समितिले चारमध्ये तीन वटा समितिको नाम फेर्ने प्रस्ताव गरेको थियो । उक्त समितिले पारित गरेको नियमावली संशोधन प्रतिवेदन राष्ट्रियसभाले स्वीकृत गरेसँगै तीन समितिको नाम फेरिने भएको हो । […]
काठमाडौँ – राष्ट्रिय सभाले संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो। बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले […]
काठमाडौं – प्रतिनिधिसभा र राष्ट्रियसभामा आज विषयगत समिति गठनको तयारी छ । बिहान साढे ११ बजेपछि बस्ने राष्ट्रियसभाको बैठकमा विषयगत समिति गठनको तयारी गरिएको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
गएको जेठ २७ गते राष्ट्रियसभा नियमावली पारित भएपछि समिति गठनको लागि नाम दिन सबै दललाई आग्रह गरे पनि नेपाली कांग्रेसले...
काठमाडौं – राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
राष्ट्रियसभाको आजको दोस्रो बैठकमा सांसद खिमलाल भट्टराईले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सांसद वृशेषचन्द्र लाल र अनिता देवकोटाले उक्त निलम्बन प्रस्तावको समर्थन गर्नुभएको थियो । बैठकले नियमावलीका नियम ...
राष्ट्रियसभाका ५९ जना सदस्यको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथाको प्रयोग हुने भएको छ । राष्ट्रियसभा नियमावली आज पारित भएसँगै संघीय संसद् सचिवालयले दलहरुको परामर्शमा असार ४ गते गोलाप्रथाबाट...पूरा पढ्नुहोस् »
काठमाडाैं । राष्ट्रियसभा नियमावली, २०७५ सर्वसम्मतले पारित भएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ सर्वसम्मतले पारित भएको हो ।
फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहलाई निलम्बन नगर्ने ...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली सहमतिमै पारित गर्न सत्ता पक्षसँग आग्रह गरेको छ।
कांग्रेस संसदीय दलको बुधबार अपराह्न सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली सहमतिमै पारित गर्न सत्तापक्षसँग आग्रह गरेको हो। सत्तारुढ एमालेले फौजदारी अभिय...