संक्रमितको चाप घटेपछि रित्तिन थाले बाँकेका अस्पताल र आइसोलेसन
उपचारका लागि भर्ना हुन आउने संक्रमित बिरामीको चाप कम भएपछि दिनहुँ बेड खाली हुन थालेका हुन्। दोस्रो लहरमा कोरोना भाईरसको महामारी फैलिएपछि यहाँका अस्पताल र स्थानीय तह (गाउँपालिका र नगरपालिका)ले कोभिड आइसोलेसन वार्ड सञ्चालन गरेका थिए।...
विगत केही दिनदेखि खाली रहेका कालीकोटका कोभिड–१९ विशेष अस्पताल र आइसोलेसन फेरि पुनः भरिन थालेका छन् ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लामा कोभिड–१९ संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ ।
संक्रमण नियन्त्रणका लागि सावधानी नअपनाउँदा संक्रमित बिरामीले अस्पताल तथा आइसोलेसन कक्ष फेरि भरिन थालेका हुन् ।
जिल्लामा दिनप्रतिदिन कोभिड–१९ संक्रमण बढिरहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताए । ‘विगतमा शून्यमा झरेको कोभिड–१९ संक्रमण दर अहिले बढिरहेको छ,&rsq...
सल्यान जिल्ला अस्पताल परिसरमा २५ बेडको आइसोलेसन भवन निर्माण गरी अस्पताललाई हस्तान्तर गरिएको छ । सल्यानमा कोरोना संक्रमित बिरामीको उपचारका लागि जिल्ला अस्पतालमा बेड अभाव भएपछि शारदा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र सबुज गण सिमखर्कको श्रमदानमा निर्माण गरिएको २५ बेडको आइसोलेसन भवन निर्माण गरिएको थियो । शारदा नगरपालिका र सबुज गणको सहकार्यमा निर्माण गरिएको […]
झापा : भद्रपुर ८ स्थित मेची अञ्चल अस्पताल मातहत छुट्टै कोभिड आइसोलेसन भवन बन्ने भएको छ।स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रबाट प्राप्त रकमबाट ५० बेड क्षमताको कोभिड आइसोलेसन भवन बन्न लागेको हो। सो भवनको बिहीबार बिहान एक संक्षिप्त कार्यक्रमबीच मेची अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले शिलान्यास गरेका छन्।दोस्रो चरणको कोरोना भाइरसको महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको र स्वास्थ्यमा समस्या देखिएका संक्रमित बिरामील
यहाँका एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा सबैभन्दा बढि संक्रमित चन्दननाथ नगरपालिका भित्रका छन्। नगरपालिका भित्र ६७ जना संक्रमित भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।
दोस्रो लहरको संक्रमण सुरु भएसँंगै जुम्लामा वैशाख ९ गतेदेखि हालसम्म पीसीआर र एन्टिजेनतर्फ गरी जम्मा १ सय ९९ जना संक्रमित भएका छन् । जसमध्ये बुधबारसम्मको विवरण हेर्दा २६ जनामात्रै कर्णाली प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका छन् भने, हालसम्म १७ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् । साथै अन्य १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा बसेका […]
२१ वैशाख, काठमाडौं । सम्पदा संरक्षणका लागि काम गर्दै आइरहेको नेवाः ग्वाहलि पुचः (सम्पदा संरक्षण महाअभियान)ले बिहीबारदेखि आइसोलेसन वार्ड सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौंको सामाखुसीस्थित बुलन्द सिद्धि अस्पताल (डायलोसिस अस्पताल) मा २० बेडको आइसोलेसन वार्ड तयार गरी सञ्चालनमा ल्याउन लागेको महाअभियानका संयोजक यादवलाल कायस्थले जानकारी दिए । कोरोनाबाट संक्रमित भई आइसोलेसन बस्नकै लागि […]
दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डीमा बेड अभाव हुँदै गएपछि दाङका स्थानीय तहहरूले अक्सिजनसहितको आइसोलेसन निर्माण थालेका छन्। २५ बेडको कोरोना विशेष अस्पतालमा अहिले ४२ बेड सञ्चालन छ। तीमध्य ५ वटा आइसियु र अन्य एचडियु हुन्।दाङमा दैनिक २०० जनाको हाराहारीमा संक्रमित थपिँदै गएका छन्। तीमध्ये गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ। संक्रमितहरूमध्ये केही बेलझुण्डी र केहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।सबैभन्दा बढी संक्रमित तुलसीपुर उपमहानगरपालिका र घोराही उपमह
बुटवल : बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि भेरी अस्पताल र नेपालगंज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ।
नयाँ आउने कोरोना संक्रमित विरामीहरुको उपचारमा सहज होस भन्दै नेपालगंज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ।
नेपालगन्जकी उपप्रमुख उमा थापा मगरले उक्त अक्सिजनसहितको आइसोलेसन…